खनाल-नेपाल समूहले ओलीलाई स्पष्टीकरण नदिने

खनाल-नेपाल समूहले ओलीलाई स्पष्टीकरण नदिने

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेताहरूले संस्थापन पक्ष (अध्यक्ष केपी शर्मा ओली समूह) लाई स्पष्टीकरण नदिने भएको छ । थाहाखबरसँग कुरा गर्दै नेपाल समूहका नेता भीम रावलले पार्टीको नवौं महाधिवेशन पछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू…

पुरा खबर पढ्नुहोस्खनाल-नेपाल समूहले ओलीलाई स्पष्टीकरण नदिने

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

प्रधानन्यायाधीशले रोजे संवैधानिक इजलासमा यी चार न्यायाधीश

काठमाण्डौ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक…

पुरा खबर पढ्नुहोस्देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

महामारीको कहरमा राजनीतिक ताण्डव : संसद विघटनप्रति चौतर्फी आक्रोश

संसद विघटनप्रति चौतर्फी आक्रोश

काठमाडौँ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा रातारात प्रतिनिधिसभा विघटन गरेर महामारीको मार खेपिरहेको मुलुकमा चुनाव गराउने घोषणाले सबैतिर आलोचनाको ग्राफ बढाइदिएको छ । प्रमुख दलका नेताहरु, राजनीतिज्ञ, तथा संविधानविदहरुले त राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त कदमको…

पुरा खबर पढ्नुहोस्महामारीको कहरमा राजनीतिक ताण्डव : संसद विघटनप्रति चौतर्फी आक्रोश

माधव पक्षधर २६ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

माधव पक्षधर २६ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हस्ताक्षर गर्ने २६ जना सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने तयारी गरेको छ । र, उक्त निर्णय राष्ट्रपती कार्यालयमा समेत बुझाईनेछ । राष्टपति विद्यादेवी…

पुरा खबर पढ्नुहोस्माधव पक्षधर २६ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै, आन्दोलन तथा रिट

प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा रणनीति बनाउन आज नयाँ बानेश्वरमा सर्वदलीय बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही बेरमा बैठक बानेश्वरस्थित संसद भवनमा बस्ने जानकारी दिए । बैठक ११ बजे बस्न लागेको हो । बैठकमा…

पुरा खबर पढ्नुहोस्प्रतिनिधि सभा विघटनविरुद्ध बिपक्षी गठबन्धनको बैठक बस्दै, आन्दोलन तथा रिट

स्वीट्जरल्याण्डले पनि नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

स्वीट्जरल्याण्डले पनि नेपाललाई ९४ करोड

काठमाडौं । स्वीट्जरल्याण्डले नेपाललाई कोभिड–१९ संकटसँग लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री बोकेको एक विशेष कार्गो विमान आज बिहानै काठमाडौं आइपुगेको छ । उक्त सामग्री स्वीस राजदुत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण…

पुरा खबर पढ्नुहोस्स्वीट्जरल्याण्डले पनि नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

संविधानविद् र शीर्ष नेताहरुसँग सभामुख सघन छलफलमा

संविधानविद् र शीर्ष नेताहरुसँग सभामुख सघन छलफलमा

पछिल्लो राजनीतिक घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले सघन छलफल सुरु गरेका छन् । विभिन्न राजनीति दलका शीर्ष नेता र संविधानविद्सँग सभामुख सापकोटाले सघन छलफलमा जुटेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । ‘विकसित राजनीतिक घटनाक्रम र निकासबारे सभामुख ज्यु सरोकारवालाहरुसँग…

पुरा खबर पढ्नुहोस्संविधानविद् र शीर्ष नेताहरुसँग सभामुख सघन छलफलमा

व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार सहयोग गर्ने

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार

दमौली । तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुने विपन्न परिवारलाई रु १० हजार उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरीया खर्चवापत जनही रु १० हजार उपलब्ध गराउने निर्णय…

पुरा खबर पढ्नुहोस्व्यास नगरपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई १० हजार सहयोग गर्ने

ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा

ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिकरुपमा विघटनमा गएको…

पुरा खबर पढ्नुहोस्ओली र देउवा दुवैको दाबी पुगेन, प्रतिनिधिसभा संवैधानिकरुपमै विघटनको प्रक्रियामा