नागरिकता सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

मालेले कारवाही गरेका कर्णालीका सांसदलाई पुनर्बहाली

काठमाडौं । नागरिकता सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार अधिवक्ताहरु वोर्ण बहादुर कार्की, बालकृष्ण न्यौपाने, विजय प्रकाश मिश्र र डम्बर विक्रम कार्कीले दायर गरेको रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको…

पुरा खबर पढ्नुहोस्नागरिकता सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

नेकपा माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल गर्ने

नेकपा माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको…

पुरा खबर पढ्नुहोस्नेकपा माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल गर्ने

सर्बोच्चमा संसद् पुन:स्थापनाका हुनुपर्नेमा २४ र ओलीलाई नै प्रधानमन्त्री गर्नुपर्नेमा ४ निवेदन

सर्वोच्चको फूलकोर्ट बैठकले नियमावली संशोधन नहुने,

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने गर्दै २४ र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने माग गरी चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभाका निवर्तमान सदस्य १४६सहित पुनःस्थापना गर्नुपर्ने पक्षमा तथा प्रतिनिधिसभामा बहुमतको आफ्नो आधार पेश गर्नुभएका…

पुरा खबर पढ्नुहोस्सर्बोच्चमा संसद् पुन:स्थापनाका हुनुपर्नेमा २४ र ओलीलाई नै प्रधानमन्त्री गर्नुपर्नेमा ४ निवेदन

सुदूरपश्चिम सरकारबाट एमालेको समर्थन फिर्ता

सुदूरपश्चिम सरकारबाट एमालेको समर्थन फिर्ता

धनगढी । नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सुदुरपश्‍चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्रकोतर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मुख्यमन्त्री भट्टले…

पुरा खबर पढ्नुहोस्सुदूरपश्चिम सरकारबाट एमालेको समर्थन फिर्ता

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित (विज्ञप्तिसहित)

माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने,…

पुरा खबर पढ्नुहोस्माधव र झलनाथसहित ११ नेता एमालेबाट निष्काशित (विज्ञप्तिसहित)

कोरोनाले ७ हजार ४२५ जना संक्रमण, थप १८५ जनाको मृत्यु

दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि…

पुरा खबर पढ्नुहोस्कोरोनाले ७ हजार ४२५ जना संक्रमण, थप १८५ जनाको मृत्यु

निवर्तमान १४६ सांसदले सर्बोच्चमा रिट निवेदन दर्ता (सुचीसहित)

निवर्तमान १४६ सांसदले सर्बोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च अदालतमा पुगी…

पुरा खबर पढ्नुहोस्निवर्तमान १४६ सांसदले सर्बोच्चमा रिट निवेदन दर्ता (सुचीसहित)

नेपाल राजनीति: एक दलका सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पाउँछन् ?

नेपाल राजनीति: एक दलका सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पाउँछन् ?

पाँच महिनाभित्र दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि फेरि कानुनी रस्साकस्सी चलिरहेको छ । कानुनी विवादको एउटा प्रमुख पाटोचाहिँ एक दलका सदस्यले उक्त दलबाट नफुटीकनै अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न मिल्छ कि मिल्दैन भन्ने रहेको छ । शुक्रवार विपक्षी नेता…

पुरा खबर पढ्नुहोस्नेपाल राजनीति: एक दलका सांसदले अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पाउँछन् ?

वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ (पूर्णपाठ)

वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ

काठमाडौं । वाग्मती प्रदेशका एमालेका १४ जना सांसदहरूले संसदीय दल बोर्डले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । उनीहरूलाई जेठ ६ गते दलको ह्विप उल्लंघन गर्दै डा. खिमलाल देवकोटाको पक्षमा मतदान गरेको आरोपसहित स्पष्टीकरण सोधिएको थियो । एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य,…

पुरा खबर पढ्नुहोस्वाग्मती प्रदेश सांसदले बुझाएको स्पष्टीकरण यस्तो छ (पूर्णपाठ)