योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा

योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम…

पुरा खबर पढ्नुहोस्योगेश भट्टराई र गोकर्ण विष्ट पुनः नेपाल समूहमा

१४ जना न्यायाधीशबाट को-को जाँदैछन् संवैधानिक इजलासमा ?

को-को जाँदैछन् संवैधानिक इजलासमा

काठमाडौं- मन्त्रिपरिषदको सिफरैमा मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि विघटित संसदलाई पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री घोषणा गर्न विपक्षी गठबन्धनले रिट दायर गरेपछि अहिले सबैको नजर सर्वोच्च अदालततिर छ । सर्वोच्चमा दर्ता भएको रिटमाथि…

पुरा खबर पढ्नुहोस्१४ जना न्यायाधीशबाट को-को जाँदैछन् संवैधानिक इजलासमा ?

सुदूरपश्‍चिममा पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं : कर्ण थापा

पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं : कर्ण थापा

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको…

पुरा खबर पढ्नुहोस्सुदूरपश्‍चिममा पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं : कर्ण थापा

सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको दलको बैठकले तत्कालका लागि समर्थन कायमै राख्ने निर्णय गरेको हो । अहिले समर्थन कायम राखेर दीर्घकालीन रुपमा सरकार परिवर्तनका लागि प्रदेश सभामा…

पुरा खबर पढ्नुहोस्सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो

यो नेपालकाे आन्तरिक मामिला हो

भारतले नेपालको पछिल्लो राजनीतिक विकासक्रम आन्तरिक मामिला हो भनेको छ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको संसद् विघटनलगायतको परिस्थितिलाई जानकारीमा लिएको र यो नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको छ । भारतीय विदेश मन्त्रालय…

पुरा खबर पढ्नुहोस्भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो

साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन

भीम रावल‍को पुत्ला दहन

वीरगञ्ज । भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा स्थानीयले वीरगञ्जमा पूर्व एमाले नेता भीम रावल‍को पुत्ला दहन गरेका छन् । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावल‍को पुत्ला दहन गरेका हुन् । उनले भने, ‘नेपालको संविधानको…

पुरा खबर पढ्नुहोस्साम्प्रदायिकता भड्काउन खोजेको भन्दै युवाहरुद्वारा वीरगञ्जमा भीम रावल‍को पुत्ला दहन

स्पष्टीकरण बिरुध्द स्पष्टीकरण जसपा

स्पष्टीकरण बिरुध्द स्पष्टीकरण जसपा

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदे, वरिष्ठ नेता राजेन्द्र महतोलाई ६ बुँदे, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण…

पुरा खबर पढ्नुहोस्स्पष्टीकरण बिरुध्द स्पष्टीकरण जसपा

प्रधानमन्त्री ओलीलाई २४ घन्टा स-शरीर अदालत उपस्थित गराउन मुद्दा दायर

प्रधानमन्त्री ओलीलाई २४ घन्टा स-शरीर अदालत उपस्थित गराउन मुद्दा दायर

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् । आज उनले ओलीमाथि सर्वोच्च अदालतको ११ फागुनमा प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री ओलीलाई २४ घन्टा स-शरीर अदालत उपस्थित गराउन मुद्दा दायर

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब

काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चारमाध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायाधीशबारे समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चको दबाब