टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

टिकटक

काठमाडौँ — सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश मागेका छन् । सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका…

पुरा खबर पढ्नुहोस्टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

टिकटक बन्द

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम…

पुरा खबर पढ्नुहोस्नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु

विश्व सम्मेलन सुरु

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि सुरु भएको छ । ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका…

पुरा खबर पढ्नुहोस्गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु

अब गैरआवासीय नेपालीलाई पनि नागरिकता

गैरआवासीय नेपाली नागरिकता

काठमाडौं । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु भएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु कुल आचार्य र बद्री केसीले नागरिकताको…

पुरा खबर पढ्नुहोस्अब गैरआवासीय नेपालीलाई पनि नागरिकता

भारत सरकारको सहयोगमा इजरायलबाट थप १८ जना नेपाली फर्किँदै

१८ जना नेपाली फर्किँदै

एजेन्सी । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन् । भारत सरकारको ‘अपरेशनअजय’ अभियानमार्फत् १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन् । भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत फर्किन लागेको जानकारी…

पुरा खबर पढ्नुहोस्भारत सरकारको सहयोगमा इजरायलबाट थप १८ जना नेपाली फर्किँदै

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

सुवासचन्द्र नेम्वाङ

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयाघात भएपछि उपचारका लागि राति १:३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद…

पुरा खबर पढ्नुहोस्एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

मनाङ एयर

काठमाडौँ — सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित ६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र…

पुरा खबर पढ्नुहोस्मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

बालुवाटार जग्गा प्रकरणमा थप २ पूर्वकर्मचारी पक्राउ

बालुवाटार जग्गा प्रकरण

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्‌बाट भएका…

पुरा खबर पढ्नुहोस्बालुवाटार जग्गा प्रकरणमा थप २ पूर्वकर्मचारी पक्राउ

बालुवाटार जग्गा प्रकरण : मीनबहादुरको सहित ५ वटा रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

सर्वोच्च अदालत

काठमाण्डौ । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका बन्दीसहितका ५ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा शुक्रबार सुनुवाइ भएको हो । बालुवाटार जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अदालतबाट…

पुरा खबर पढ्नुहोस्बालुवाटार जग्गा प्रकरण : मीनबहादुरको सहित ५ वटा रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी