बालुवाटारमा एमाले-जसपा बैठक, महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै

महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै

काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका छन् । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल…

पुरा खबर पढ्नुहोस्बालुवाटारमा एमाले-जसपा बैठक, महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुँदै

आजलाई सारीएको एमाले स्थायी समितिको बैठक फेरि स्थगित

स्थायी समितिको बैठक फेरि स्थगित

काठमाडौँ । आइतबार स्थगित गरेर सोमबारका लागि बोलाइएको एमाले स्थायी समिति बैठक फेरि स्थगित गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले सोमबार १० बजेका लागि बोलाइएको बैठक मंगलबार ११ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए । लुम्बिनी प्रदेशमा भइरहेको…

पुरा खबर पढ्नुहोस्आजलाई सारीएको एमाले स्थायी समितिको बैठक फेरि स्थगित

जसपा पार्टीभित्रको किचलो सम्बन्धमा नेता भट्टराईको ट्विट्

नेता भट्टराईको ट्विट्

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् । जसपा…

पुरा खबर पढ्नुहोस्जसपा पार्टीभित्रको किचलो सम्बन्धमा नेता भट्टराईको ट्विट्

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव शुरू भएको छ । दाङमा भएको निर्वाचनमा पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरे । उपनिवार्चनमा एमालेको तफर्बाट चन्द्रबहादुर खड्का र गठबन्धनको तफ{बाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् । कांग्रेसको तफ{बाट उम्मेदवार बनेका…

पुरा खबर पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान शुरू

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ…

पुरा खबर पढ्नुहोस्चिनियाँ खोप लिन नेपाल वायुसेवाकाे विमान बेइजिङ जाँदै

कामचलाउ सरकारलाई असहयोग गर्न विपक्षी गठबन्धनका नेताहरुको आह्वान

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

काठमाडाैँ । विपक्षी गठबन्धनले सरकार कामचलाउ हैसियतमा पुगिसकेकोले सबैतिरबाट असहयाेग गर्न आह्वान गरेकाे छ । काम चलाउ सरकारले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि काम-कारबाही गर्न नपाउने  भएकाले कुनै पनि निकायले यस्ताे दूरगामी असर पर्ने काममा सहयाेग गर्न…

पुरा खबर पढ्नुहोस्कामचलाउ सरकारलाई असहयोग गर्न विपक्षी गठबन्धनका नेताहरुको आह्वान

सगरमाथासहित छवटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन

हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन

काठमाडौँ । सगरमाथासहितका हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको सफा हिमाल अभियानले जनाएको छ । ३५ हजार किलो फोहोर तथा भेटिएजति शव संकलन गरेर ल्याउने उद्देश्यसहित गएको वैशाख २ गतेदेखि औपचारिक रुपमा हिमाल सफाईको अभियान…

पुरा खबर पढ्नुहोस्सगरमाथासहित छवटा हिमालबाट २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठसहित)

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात्…

पुरा खबर पढ्नुहोस्यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठसहित)

बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित…

पुरा खबर पढ्नुहोस्बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण