संवैधानिक इजलासमा भएन फेरबदल, यसअघिकै न्यायाधीशको निरन्तरता

यसअघिकै न्यायाधीशको निरन्तरता

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणाले संवैधानिक इजलासमा न्यायाधीश परिवर्तन नगरी यथावत रुपमा सुनावाइ अगाडि बढाएका छन् । मंगलबारको सुनुवाइमा संवैधानिक इजलासमा राणाका अतिरिक्त न्यायाधीशहरू दीपककुमार कार्की, डा. श्री आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ सामेल छन् ।…

पुरा खबर पढ्नुहोस्संवैधानिक इजलासमा भएन फेरबदल, यसअघिकै न्यायाधीशको निरन्तरता

स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन

छानबिन समितिले बुझायो प्रतिवेदन

दाङ । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्सिङ स्टाफहरुमाथि भएको आक्रमणको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । घटनाको पाँच दिनपछि सोमबार समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो । समितिले अस्पतालमा रहेको सीसीटीभी फुटेज,…

पुरा खबर पढ्नुहोस्स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन

एमाले नेता तथा अर्थशास्त्री डा. थापाको कोरोनाबाट निधन

अर्थशास्त्री डा. थापाको कोरोनाबाट निधन

काठमाडौं । वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा। थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६ः३० को समयमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका…

पुरा खबर पढ्नुहोस्एमाले नेता तथा अर्थशास्त्री डा. थापाको कोरोनाबाट निधन

मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

काठमाडौं- नेकपा एमालेको बिभाजन रोक्न नेताहरू अन्तिम प्रयत्नमा रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाही गरिएका वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू विभाजन रोक्न लागिपरेका छन् । छलफल र समझदारी कायम गर्नकै लागि नयाँ…

पुरा खबर पढ्नुहोस्मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैन : विपिन अधिकारी

विपिन अधिकारी

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद सुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ सुरु हुन सकेको छैन…

पुरा खबर पढ्नुहोस्झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैन : विपिन अधिकारी

बरिष्ठ नृत्यकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको असमयिक निधन

बरिष्ठ नृत्यकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको असमयिक निधन

पोखरा । बरिष्ठ नृत्यकार, कलाकर्मी तथा संस्कृतिकर्मी हिमाली सांस्कृतिक परिवारका अधक्ष्य मेनकाजी गुरुङको असमयिक निधन भएको छ । उनको उपचार क्रममा फिस्टेल अस्पताल पोखरामा गएराति ५८ वर्षको उमेरमा अकल्पनिय निधन भएको हो । ३ साता अघि नै कोरोना संक्रमणबाट मुक्त…

पुरा खबर पढ्नुहोस्बरिष्ठ नृत्यकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको असमयिक निधन

यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै

यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै

काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री…

पुरा खबर पढ्नुहोस्यस वर्षको एसइई पनि आन्तरिक मूल्यांकनबाटै

अमेरिकाको न्यूयोर्कमा भव्य बन्यो ‘नेपाल डे’

अमेरिकाको न्यूयोर्कमा भव्य बन्यो ‘नेपाल डे’

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे’ विशेष रुपमा मनाइएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात ‘नेपाल डे’को रुपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको हो । न्यूयोर्क राज्यले प्रत्येक वर्षको…

पुरा खबर पढ्नुहोस्अमेरिकाको न्यूयोर्कमा भव्य बन्यो ‘नेपाल डे’

मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार

राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार

बुटवल । नेपालगञ्‍ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि आज सोमबार उपनिर्वाचन बहिष्‍कार गरेको मेयर राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोभिड-१९ संक्रमणलाई परास्त गर्न सामुहिक रुपमा…

पुरा खबर पढ्नुहोस्मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार