१२ कक्षा सम्मको पाठ्यपुस्तक निःशुल्क

पाठ्यपुस्तक निःशुल्क

काठमाण्डौ । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट…

पुरा खबर पढ्नुहोस्१२ कक्षा सम्मको पाठ्यपुस्तक निःशुल्क

जनता समाजवादी पार्टीमा एक अध्यक्षले अर्कोलाई निष्कासन, पार्टी भने अझै पनि एक

जनता समाजवादी पार्टीमा एक अध्यक्षले अर्कोलाई निष्कासन

नेकपा एमालेभित्रको कचल्टिएको समस्याको सिको गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र पनि एक अर्कालाई निष्कासन गर्ने होडबाजी चलेको छ । जसपाका दुईजना अध्यक्षले एकअर्कालाई निष्कासन गरेको दलका नेताहरूले बताएका छन् । उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण…

पुरा खबर पढ्नुहोस्जनता समाजवादी पार्टीमा एक अध्यक्षले अर्कोलाई निष्कासन, पार्टी भने अझै पनि एक

एमालेले भन्यो – पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू

बैठकमा सहभागी नहुनू

नेकपा (एमाले)ले पार्टीका माधवकुमार नेपाल–झलनाथ खनाल समूह पक्षले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गरी पार्टी अध्यक्षको परामर्शमा महासचिवले मात्र बैठक बस्ने भएकोले पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले…

पुरा खबर पढ्नुहोस्एमालेले भन्यो – पार्टीले कारवाही गरेको व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुनू

निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

पर्सा । कोरोना संक्रमण नियन्त्रणका लागि पर्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ । निषेधाज्ञा अवधिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । निषेधाज्ञाकै अवधिमा सत्तारुढ दल…

पुरा खबर पढ्नुहोस्निषेधाज्ञामा एमाले नेताले चुनावी कार्यक्रम सुरु गर्दा प्रहरी रमिते

भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ

भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ

काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि लागु हुने गरी नयाँ निषेधाज्ञा जारी गरिएको छ । यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पटक–पटक थपिँदै आएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं,…

पुरा खबर पढ्नुहोस्भोलिदेखि लागु हुने काठमाडौंको निषेधाज्ञा यस्तो छ

मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना महामारीका बेला उपचारका क्रममा विभिन्न अस्पतालहरुले बढी रकम असुल गरेको गुनासो आएपछि सरकारले सक्रियता देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची आफ्नो…

पुरा खबर पढ्नुहोस्मूल्य सूची राख्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै, यस्तो छ अन्तिम तयारी

ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै

एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन । ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् । तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन । एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका ती…

पुरा खबर पढ्नुहोस्ओली र माधव चमत्कारी ढङ्गले पुनः एक हुँदै, यस्तो छ अन्तिम तयारी

आज जेष्ठ १९, नारायणहिटी दरबार हत्याकाण्ड २० वर्ष

नारायणहिटी दरबार हत्याकाण्ड २० वर्ष

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य,…

पुरा खबर पढ्नुहोस्आज जेष्ठ १९, नारायणहिटी दरबार हत्याकाण्ड २० वर्ष

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी

नवलपरासी । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो । प्रहरीका अनुसार आगो नियन्त्रणबाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी…

पुरा खबर पढ्नुहोस्चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी