चार हजार ६२४ थपिए, आठ हजार ६६३ कोरोनामुक्त, १०१ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार १८२ नमूनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८१ ह्जार…








