उपप्रधानमन्त्री महतोको स्पष्टीकरणः मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइयो

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा व्यक्त गरेका थिए। धारणा व्यक्त गरेपछि उनी आलोचित बनेका…








