गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न असफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले प्रदेशसभामा विश्वासको मत गुमाउनुभएको छ । आज बिहीबार भएको मतदानमा उहाँको पक्षमा २७ मत र विपक्षमा ३० मत परेको छ । एक जना सांसद भने तटस्थ बसेका छन्। प्रदेश सभा बैठकमा ५८ जना…







