लोकतन्त्रको रक्षाका लागि लाग्न पूर्वप्रधानमन्त्रीहरुको सभामुखलाई सल्लाह

काठमाडौं । पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री र दलका शीर्ष नेताले यस्तो बताएका हुन् । छलफलपछि…








