सर्वोच्चद्वारा गण्डकी प्रदेशसभाका कृष्ण थापाको सांसद पद खारेज

काठमाण्डौ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चाको निर्णयलाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गर्दै राष्ट्रिय जनमोर्चा र…