नेपालको ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा अझै कायमै

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी आएसँगै ७५ जिल्लासम्म जारी भएको…







