पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य : सर्बोच्चले गर्‍यो बदर

पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरुको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू नहुने व्यवस्था गरेको थियो । त्यसविरुद्ध परेको…

पुरा खबर पढ्नुहोस्पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य : सर्बोच्चले गर्‍यो बदर

एकहप्ता नबित्दै गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

पोखरा । गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्‍वासको मत लिएका छन् । मुख्यमन्त्री नियुक्त भएको एकहप्ता नबित्दै मुख्‍यमन्‍त्री पोखरेलले शुक्रबार प्रदेश सभा बैठकमा विश्‍वासको मत लिएका हुन् । प्रदेश सभामा उपस्‍थित ५८ सांसदमध्ये ३१ जनाले पोखरेललाई विश्‍वासको…

पुरा खबर पढ्नुहोस्एकहप्ता नबित्दै गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री पोखरेलले लिए विश्‍वासको मत

खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने

खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने

काठमाडौँ । नेपाली जनतालाई कोभिडविरुद्ध खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्ले बताएका छन् । शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा युरोपेली मुलुकले उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गरेपछि सञ्चारकर्मीलाई उनले खोप चाँडो भन्दा चाँडो…

पुरा खबर पढ्नुहोस्खोपको विषयमा सरकारले चाँडै सकरात्मक समाचार दिने

ज्यानबाहेक केही जोगिएन : मेलम्चीका बाढीपीडितहरु

ज्यानबाहेक केही जोगिएन

मेलम्ची, सिन्धुपाल्चोक । वर्षा अझै रोकिएको छैन । कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमशः कटान गर्दै छ । तटीय क्षेत्रका अधिकांश दुईतले घर बाढीमै हराइसके, केहीको अवशेष देखिएको छ । बजारका चार, पाँचतले चिटिक्क देखिने घरलाई लेदोले ढाकेको छ । जिल्लाको समृद्ध नगरमा…

पुरा खबर पढ्नुहोस्ज्यानबाहेक केही जोगिएन : मेलम्चीका बाढीपीडितहरु

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संसोधीत महाधिवेसन कार्यतालिका निचोड दिने बताइएको छ । यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डाक्टर महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन सुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिनुभयो । यता, कृयाशील छानमिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई कृयाशील सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ । पार्टीमा कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ । कृयाशील छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गर्नुभयो ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संसोधीत…

पुरा खबर पढ्नुहोस्कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सदनमा विश्वासको मत लिँदै छन् । गएको शनिबार गठित नेपाली कांग्रेसका पोखरेल नेतृत्वको चारदलीय गठबन्धन सरकारले विश्वासको मत लिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि…

पुरा खबर पढ्नुहोस्गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

ओली सरकारमा गएका जसपाका ९ मन्त्रीलाई पार्टीबाट निष्कासन

जसपाका ९ मन्त्रीलाई पार्टीबाट निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र…

पुरा खबर पढ्नुहोस्ओली सरकारमा गएका जसपाका ९ मन्त्रीलाई पार्टीबाट निष्कासन

नेपाल समूहको बैठकले गर्‍यो यस्तो निर्णय (बिज्ञप्ति सहित)

नेपाल समूहको बैठकले गर्‍यो यस्तो निर्णय (बिज्ञप्ति सहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले बाढीपहिरो रोकथामका लागि सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट बिहीबार बसेको स्थायी कमिटी बैठकपछि वक्तव्य जारी गर्दै यो समूहले भनेको छ, ‘वर्षायाममा प्रत्येक वर्षजसो नेपाली…

पुरा खबर पढ्नुहोस्नेपाल समूहको बैठकले गर्‍यो यस्तो निर्णय (बिज्ञप्ति सहित)

प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ (पूर्णपाठसहित)

राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ

‘ओली र देउवा दुवैले प्रतिनिधिसभामा विश्वासको मत पाउने आधार देखिएन’ राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटनबारे जवाफ दिएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन्…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले पठायो सर्वोच्चलाई जवाफ (पूर्णपाठसहित)