मन्त्रीहरू आँफैले कोभिड नियम उल्लघन, कार्यक्रममा कार्यकर्ताहरुको भिड

आफैले बनाएको स्वास्थ्य मापदण्डको वास्ता छैन जनकपुरधाम । कोभिड १९ संक्रमणलाई दृष्टिगत गर्दै सरकारले करीब डेढ महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा घरबाट निस्किन, बजार पसल व्यवसाय सञ्चालन गर्न प्रतिबन्ध छ । यातायात सञ्चालन र भीडभाड हुने खालका…







