नेपालमा कोभिडको ‘अल्फा भेरियन्ट’ भेरियन्ट पुष्‍टि

बेलायतमा चर्चामा रहेको ‘नेपाल म्युटेसन’को यथार्थ

काठमाडौँ । नेपालमा थप कोभिड-१९ को अल्फा भेरियन्ट ( B.1.1.7) देखिएको छ । वैशाख २६ गतेदेखि २० गतेसम्म देशभरका विभिन्न उमेर समूहका मानिसहरूको नमुना संकलन गरिएको थियो । जसमध्ये ४८ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

पुरा खबर पढ्नुहोस्नेपालमा कोभिडको ‘अल्फा भेरियन्ट’ भेरियन्ट पुष्‍टि

कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर

कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर

पुस्तान्तरणको नारा कार्यान्वयनमा सकस काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै शिर्ष तहमा दौडधुप सुरु भएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितीको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने टुंगो लगाएपछि सभापति आकांक्षीहरुको दौड बढेको हो…

पुरा खबर पढ्नुहोस्कांग्रेसमा तीन गुट, देउवालाई निधिकै टक्कर

गण्डकीको मुख्यमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस

गण्डकीको मुख्यमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस

अर्थ मन्त्रालयमा तीनवटै दलको दाबी, राजमो सरकारमा नजाने पोखरा । गण्डकी प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । राजनीतिक दलबीच विवाद चुलिँदै गएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सरकार गठनमा सहमति जनाएका कांग्रेस,…

पुरा खबर पढ्नुहोस्गण्डकीको मुख्यमन्त्रीलाई मन्त्रालय बाँडफाँटमा सकस

सरकार फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

सरकार फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

काठमाडौँ । संवैधानिक निकायका पदाधिकारी र राजदूतमा गत वैशाख अन्तिम साता सिफारिस गरिएका ३२ जनाले संसदीय सुनुवाइबिनै नियुक्ति पाउने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटन भएको र सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ नभइसकेकाले उनीहरूले स्वतः नियुक्ति पाउने परिस्थिति बनेको हो । विज्ञहरूले…

पुरा खबर पढ्नुहोस्सरकार फेरि संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्त हुँदै

सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै

सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि विभिन्न प्रदेशका नेताहरुसँग छलफल जारी राख्ने भएका छन् । आगामी १४ औँ महाधिवेशनमा पुनः सभापति पदको उम्मेदवार बन्न लागेका देउवाले आफूलाई सभापति पदमा पुनः विजयी गराउन आग्रह गर्दै प्रदेशका नेताहरुसँग छलफल…

पुरा खबर पढ्नुहोस्सभापति देउवाले आज पनि आफू निकट नेतासँग छलफल गर्दै

जलविद्युत् क्षेत्रमा बाढीपहिरोले १० अर्बको क्षति

जलविद्युत् क्षेत्रमा बाढीपहिरोले १० अर्बको क्षति

दुई दिन साढे ५ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएन काठमाडौँ — सातायताको लगातारको वर्षाले निम्त्याएको बाढीपहिरोका कारण दर्जनौं जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीपहिरोले वाग्मती र गण्डकी प्रदेशका जलविद्युत् आयोजना बढी प्रभावित भएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल…

पुरा खबर पढ्नुहोस्जलविद्युत् क्षेत्रमा बाढीपहिरोले १० अर्बको क्षति

चार दिनसम्म सातैजना यसरी ओडारमा भोकै बसे…

चार दिनसम्म सातैजना यसरी ओडारमा

जाजरकोट । जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन् । प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन् । घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका-८ औलरिजा…

पुरा खबर पढ्नुहोस्चार दिनसम्म सातैजना यसरी ओडारमा भोकै बसे…

माधव नेपाल ब्याक नहुने, असारभित्रै नयाँ दल खोल्ने तयारी

माधव नेपाल ब्याक नहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एउटै पार्टीमा नरहने निश्चितप्रायः भएको छ । दुई नेताबीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् । बरु शक्तिसंघर्षमा कस्ले बाजी मार्ने…

पुरा खबर पढ्नुहोस्माधव नेपाल ब्याक नहुने, असारभित्रै नयाँ दल खोल्ने तयारी

उपराष्ट्रपतिको सुविधामा मनपरी : बजेट ६७ लाख, खर्च ९१ लाख

उपराष्ट्रपतिको सुविधामा मनपरी

नयाँ गाडी किन्नपुग्ने खर्च सवारी मर्मतमा काठमाडौँ । राजनीतिक वृत्तमा स्वच्छ छवी कमाएका उपराष्ट्रपति नन्द किशोर पुनले पारिश्रमिक तथा सेवासुविधामा मनपरी खर्च गरेका छन् । अर्थ मन्त्रालयका अनुसार पारिश्रमिक तथा सुविधा शिर्षकमा पुनको खर्च ९१ लाख रुपैयाँ खर्च हुने अनुमान…

पुरा खबर पढ्नुहोस्उपराष्ट्रपतिको सुविधामा मनपरी : बजेट ६७ लाख, खर्च ९१ लाख