प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिनको सुनुवाइ जारी

तेस्रो दिनको सुनुवाइ जारी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज तेस्रो दिन पनि सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांगँरेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानुन व्यवसायी…

पुरा खबर पढ्नुहोस्प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिनको सुनुवाइ जारी

कांग्रेसमा महाधिवेशन दाैडधुप : सिंह र निधि लागे काेइरालातिर

सिंह र निधि लागे काेइरालातिर

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा शुक्रबार बिहान नेता त्रयबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव भरत दाहालले जानकारी दिए । कोइरालालाई भेट्‍न निधि र…

पुरा खबर पढ्नुहोस्कांग्रेसमा महाधिवेशन दाैडधुप : सिंह र निधि लागे काेइरालातिर

प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर, गृह सहित ५ मन्त्रालयको जिम्मा बिष्णु पौडेललाई

प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर

काठमाडौं । सरकारको महत्वपूर्ण मन्त्रालय मानिने गृह मन्त्रालयको जिम्मा अर्थमन्त्री समेत रहेका बिष्णु पौडेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीद्वारा मन्त्रीहरु हेरफेर, गृह सहित ५ मन्त्रालयको जिम्मा बिष्णु पौडेललाई

रिहा भएकी घरबेटीलाई शिक्षा मन्त्रीले आफ्नै गाडीबाट घर पुर्याए

आफ्नै गाडीबाट घर पुर्याए

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा गए । जातका कारण सञ्चारकर्मी रूपा सुनारलाई आफ्नो घरमा कोठा भाडा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न उनी प्रहरी कार्यालय पुगेका…

पुरा खबर पढ्नुहोस्रिहा भएकी घरबेटीलाई शिक्षा मन्त्रीले आफ्नै गाडीबाट घर पुर्याए

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

काठमाण्डौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा…

पुरा खबर पढ्नुहोस्रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आजदेखि

संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आजदेखि

काठमाडौँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनको बहस बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ । संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन् । गएको जेठ २६…

पुरा खबर पढ्नुहोस्संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा आजदेखि

विस्तारित मन्त्रिपरिषद् विरुद्ध अन्तरिम आदेश: २० मन्त्री जिम्मेवारीमुक्त (आदेशसहित)

विस्तारित मन्त्रिपरिषद् विरुद्ध अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको…

पुरा खबर पढ्नुहोस्विस्तारित मन्त्रिपरिषद् विरुद्ध अन्तरिम आदेश: २० मन्त्री जिम्मेवारीमुक्त (आदेशसहित)

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

धरौटीमा छुटे

बुटवल । भेरी अस्पताल नेपालगन्जका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले अभियुक्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार धरौटीमा रिहाको आदेश गरेको हो…

पुरा खबर पढ्नुहोस्स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

प्रदेशहरूमा बजेटमा मनोमानी : नेताका सालिकदेखि संस्थासम्मलाई करोडौं बजेट

प्रदेशहरूमा बजेटमा मनोमानी

काठमाडौं । देशव्यापी निषेधाज्ञा, महामारीको दोस्रो लहरको पूर्वार्द्ध तथा तेस्रो लहरको सम्मुख र राजनीतिक तरलता बीचमा आएका प्रदेश सरकारका बजेटमाथि प्रदेशसभामा छलफल चल्दैछ । आकर्षक नारा राखेर ल्याइएका सातै प्रदेशका बजेटमा जनताभन्दा दलका नेता-कार्यकर्ता र उनीहरूका संस्थालाई खुशी पार्ने अनेक…

पुरा खबर पढ्नुहोस्प्रदेशहरूमा बजेटमा मनोमानी : नेताका सालिकदेखि संस्थासम्मलाई करोडौं बजेट