एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

एमालेको महाधिवेशन आयोजक कमिटी भंग

माओवादीबाट आएका नेताहरू स्थायी कमिटीमा काठमाडौँ । नेकपा एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अब केन्द्रीय कमिटी रूपान्‍तरण भएको छ । आज बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार पार्टी…

पुरा खबर पढ्नुहोस्एमालेको महाधिवेशन आयोजक कमिटी भंग, नेपालसहितका नेतामाथिको कारबाही फुकुवा

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज चाक्सीबारीमा लञ्च मिटिङ

विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज चाक्सीबारीमा लञ्च मिटिङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ । सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।…

पुरा खबर पढ्नुहोस्विमलेन्द्र, शशांक र प्रकाशमानबीच आज चाक्सीबारीमा लञ्च मिटिङ

पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा, दशै तिहारबाट संचालन हुने

पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा

पोखरा । आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ । फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएले अब सञ्चालनको…

पुरा खबर पढ्नुहोस्पोखराको अन्नपूर्ण केबलकार निर्माणको अन्तिम चरणमा, दशै तिहारबाट संचालन हुने

निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने

निषेधाज्ञा थप खुकुलो

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यलयले असार १५ देखी जारी निषेधाज्ञा खुकुलो पारेसँगै अझै केही समय अन्य क्षेत्रहरू बन्द हुने भएका छन् । निषेधाज्ञा खुकुलो भए पनि अझै सञ्‍चालनमा ल्याउन नपाउन यी हुन् । सबै प्रकारका सभा सम्मेलन गोष्‍ठी ,…

पुरा खबर पढ्नुहोस्निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात जोरबिजोर चल्न पाउने

संसद् विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस, समय १५ घन्टा

संसद् विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइमा सोमबारदेखि सरकारी पक्षबाट बहस हुँदैछ। निवेदक पक्षका ३६ वकिलहरूले १२ घन्टा बहस गरेपछि विपक्षीका तर्फबाट बहस गर्न लागिएको हो। विपक्षीका लागि १५ घन्टाको समय निर्धारण गरिएको छ । प्रधानमन्‍त्री र राष्ट्रपतिका तर्फबाट वकिलहरूले…

पुरा खबर पढ्नुहोस्संसद् विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस, समय १५ घन्टा

गण्डकी प्रदेशको मन्त्रीहरुको टुंगो भोली, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

गण्डकी प्रदेशको मन्त्रीहरुको टुंगो भोली

अर्थ र भौतिक मन्त्रालय मुख्यमन्त्रीले नै राख्‍ने, बजेट छलफलपछि मन्त्रिपरिषद्‌ विस्तार गर्ने पोखरा : गण्डकी प्रदेशमा सपथलिएको १७ दिनपछि आइतबार चार विनाविभागीय मन्त्रीले जिम्मेवारी पाउने भएका छन् । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा रहेका उनीहरूको शुक्रबार नै जिम्मेवारी टुंगो लागेपनि…

पुरा खबर पढ्नुहोस्गण्डकी प्रदेशको मन्त्रीहरुको टुंगो भोली, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

मेलम्चीमा फेरि बाढी, हेर्दादेर्दै तीन तले घर ढल्यो

हेर्दादेर्दै तीन तले घर ढल्यो

सिन्धुपाल्चोक । आज (शनिबार) विहानदेखि शुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन् । विहानैदेखि परेको बर्षाका कारण इन्द्रावती मेलम्ची खोलाले भर्खरै मेलम्ची–११ का गोपाल दुलालको तीन तले पक्की घर ढलेको छ ।…

पुरा खबर पढ्नुहोस्मेलम्चीमा फेरि बाढी, हेर्दादेर्दै तीन तले घर ढल्यो

सर्वोच्चले पुनर्बहाली गरेको कर्णाली प्रदेशका खनाल–नेपाल समूहका तीन सांसद फेरि निलम्बनमा

तीन सांसद फेरि निलम्बनमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त भएका छन् । शुक्रबार एक सूचना जारी गरेर प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसदत्रय अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढालाई निलम्बन गरिएको जनाएको हो…

पुरा खबर पढ्नुहोस्सर्वोच्चले पुनर्बहाली गरेको कर्णाली प्रदेशका खनाल–नेपाल समूहका तीन सांसद फेरि निलम्बनमा

गैरआवासीय नेपाली संघ र सगुनबीच कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

गैरआवासीय नेपाली संघ र सगुनबीच कल्याणकारी परियोजनाहरुमा सहकार्य

कृष्णप्रसाद शर्मा, ११ असार लण्डन । गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुन बीच आपसी सहकार्य गर्ने बारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक संजालमा आधारित इकमर्स मार्फत नेपाल…

पुरा खबर पढ्नुहोस्गैरआवासीय नेपाली संघ र सगुनबीच कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति