विवेकशील साझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको अल्पायूमै निधन

मुगु । विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्लको अल्पायूमै निधन भएको छ । संयोजक मल्लको २७ बर्षको अल्पायूमैनिधन भएको हो । कोरोना संक्रमणबाट उनको निधन भएको विवेकशील साझा पार्टी कर्णाली प्रदेश समितिले जनाएको छ । समितिले पार्टीले एक…








