सोमबार ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले विपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुने संविधान र…