सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोपको पहिलो खेप नेपाल आइपुग्यो

काठमाडौँ । सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान ६:१६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । पहिलो…