मन्त्रीपरिषद बैठकले साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन बोलाउने सिफारिस

साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन बोलाउने सिफारिस

काठमाडौँ । सरकारले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्‌को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको सरकारका प्रवक्ता…

पुरा खबर पढ्नुहोस्मन्त्रीपरिषद बैठकले साउन ३ गते दिउँसो ४ बजे संसद अधिवेशन बोलाउने सिफारिस

माधव नेपालको गल्ती कमजोरी नस्वीकार्ने, नेपालको पुत्ला दहन

माधव नेपालको गल्ती कमजोरी नस्वीकार्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताउनुभएको छ । बुधबार आफ्नो निजी निवास बालकोट फर्किनुभएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताउनुभएको हो ।…

पुरा खबर पढ्नुहोस्माधव नेपालको गल्ती कमजोरी नस्वीकार्ने, नेपालको पुत्ला दहन

बालुवाटार जग्गा प्रकारणमा भ्रष्टाचारको अभियोग लागेका पूर्वमन्त्री गच्छदार अदालतमा हाजिर

पूर्वमन्त्री गच्छदार अदालतमा हाजिर

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग…

पुरा खबर पढ्नुहोस्बालुवाटार जग्गा प्रकारणमा भ्रष्टाचारको अभियोग लागेका पूर्वमन्त्री गच्छदार अदालतमा हाजिर

कालीगण्डकी डाइभर्सनसम्बन्धी कार्य अगाडि नबढाउन सर्बोच्चको अन्तरिम आदेश

कालीगण्डकी डाइभर्सन

काठमाडौँ । कालीगण्डकी नदीको प्राकृतिक बहावलाई परिवर्तन नगरी कुनै काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधी चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अन्तरिम…

पुरा खबर पढ्नुहोस्कालीगण्डकी डाइभर्सनसम्बन्धी कार्य अगाडि नबढाउन सर्बोच्चको अन्तरिम आदेश

दलबलसहित बालुवाटारबाट निस्के निबर्तमान प्रधानमन्त्री ओली

बालुवाटारबाट निस्के निबर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ । एमाले अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीकै गाडी लिएर बालकोट फर्किएका छन् । अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर बालकोट स्थित निजी निवासका लागि हिँडेका हुन् । ओली बालुवाटारबाट भक्तपुरको बालकोटका लागि दलबलसहित प्रस्थान…

पुरा खबर पढ्नुहोस्दलबलसहित बालुवाटारबाट निस्के निबर्तमान प्रधानमन्त्री ओली

भाषा सच्याए पश्चात धारा ७६ (५) अनुसार नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ साथै चार मन्त्रीलाई पनि सपथ

नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ

काठमाडौँ– राष्ट्रपति कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषा सच्याएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरिएको पत्रको भाषामा संविधानको धारा उल्लेख नगरिएको भन्दै देउवाले सपथ लिन अस्वीकार गरेका थिए । पत्रको भाषामा सर्वोच्चको संवैधानिक इजलासको…

पुरा खबर पढ्नुहोस्भाषा सच्याए पश्चात धारा ७६ (५) अनुसार नवनियुक्त प्रधानमन्त्री देउवाले सपथ साथै चार मन्त्रीलाई पनि सपथ

जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : निबर्तमान प्रधानमन्त्री ओली

निबर्तमान प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबारबाट मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले जनादेशले नभई, सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिन लागेको बताएका हुन् । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको…

पुरा खबर पढ्नुहोस्जनादेशले हैन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिँदैछु : निबर्तमान प्रधानमन्त्री ओली

काङग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र…

पुरा खबर पढ्नुहोस्काङग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

आजदेखि भेरोसेल र जोन्सन खोप दिइने, क–कसले पाउनेछन् खोप ?

आजदेखि भेरोसेल र जोन्सन खोप दिइने

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जोन्सन खोप दिन आजदेखि सुरु गर्ने भएको छ । जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै, ‘क’ र ‘ख’ वर्गका…

पुरा खबर पढ्नुहोस्आजदेखि भेरोसेल र जोन्सन खोप दिइने, क–कसले पाउनेछन् खोप ?