प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् । सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजै प्रधानमन्त्री देउवाले विश्वासको मत…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

सङ्घीय संसद् अधिवेशन आज, तीन जना सांसद कोरोना सङ्क्रमण

सङ्घीय संसद् अधिवेशन आज

काठमाडौँ, । सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदै छ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले…

पुरा खबर पढ्नुहोस्सङ्घीय संसद् अधिवेशन आज, तीन जना सांसद कोरोना सङ्क्रमण

एमालेका दोस्रो तहका नेताहरु एकताको लागि पुन छलफलमा जुटे

एकताको लागि पुन छलफल

काठमाडौं : पार्टी एकताको लागि नेकपा एमालेको दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। शनिबार बिहान सिंहदरबारमा विघटित एकता कार्यदल दल सदस्य र नेताहरु बीच छलफल चलिरहेको छ । शुक्रबार स्थायी समितिले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ ।…

पुरा खबर पढ्नुहोस्एमालेका दोस्रो तहका नेताहरु एकताको लागि पुन छलफलमा जुटे

नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

काठमाडौं । चीनले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा खोप उपलब्ध गराउने जानकारी दिएकी हुन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै राजदूत यान्छीले प्रधानमन्त्री देउवासँगको…

पुरा खबर पढ्नुहोस्नेपाललाई चीनले थप १६ लाख खोप अनुदान दिने

प्रधानमन्त्री देउवा बालुवाटार सरे

प्रधानमन्त्री देउवा बालुवाटार सरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । शुक्रबार बिहान १० बजेतिर देउवा बालुवाटार प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले सोमबार संसद पुन:स्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा बालुवाटार सरे

लुम्बिनी प्रदेशमा अध्यादेश मार्फत बजे

लुम्बिनी प्रदेश

बुटवल । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए…

पुरा खबर पढ्नुहोस्लुम्बिनी प्रदेशमा अध्यादेश मार्फत बजे

पोखराका मेयरलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

पोखराका मेयरलाई हृदयाघात

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । मेयर…

पुरा खबर पढ्नुहोस्पोखराका मेयरलाई हृदयाघात, काठमाडौं लैजाने तयारी

पूर्व शिक्षामन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

अनुसन्धान अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सद्भाव भड्किने समाचार प्रशारण, प्रकाशन नगर्नू काठमाण्डौ । रूपा सुनारले पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ विरूद्ध प्रहरीमा दिएको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले…

पुरा खबर पढ्नुहोस्पूर्व शिक्षामन्त्री श्रेष्ठविरुद्ध अनुसन्धान अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश

साउन १० गतेसम्म उपत्यकामा निषेधाज्ञा बढाइयो

साउन १० गतेसम्म उपत्यकामा निषेधाज्ञा बढाइयो

काठमाडौँ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याइएको छ । बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले…

पुरा खबर पढ्नुहोस्साउन १० गतेसम्म उपत्यकामा निषेधाज्ञा बढाइयो