जता शक्तिको रापताप, उतै नेताका बास

भनिन्छ, राजनीति सम्भावनाहरूको खेल हो । मौसम र राजनीतिको भविष्यवाणी गर्न सकिँदैन पनि भन्ने गरिन्छ । नभन्दै मुलुकको राजनीति पनि भविष्यवाणी गर्न नसकिएर प्रतिनिधि सभामा जम्मा ६१ सिट भएको दलले सरकार बनायो । केपी ओलीको दुई तिहाइको सरकार सडकमा आयो…







