काङग्रेसको कृयाशील सदस्य बिबाद मिलाउने जिम्मा शिर्ष नेतालाई, महाधिबेसन सर्ने

बिबाद मिलाउने जिम्मा शिर्ष नेतालाई

काठमान्डौ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले…

पुरा खबर पढ्नुहोस्काङग्रेसको कृयाशील सदस्य बिबाद मिलाउने जिम्मा शिर्ष नेतालाई, महाधिबेसन सर्ने

अधक्ष्य ओली र नेपालबिच भेटबार्ता अझै हुन सकेन, नेपालको ‘आनाकानी’

नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट…

पुरा खबर पढ्नुहोस्अधक्ष्य ओली र नेपालबिच भेटबार्ता अझै हुन सकेन, नेपालको ‘आनाकानी’

उखु किसानद्वारा बक्यौता रकम नपाए फेरि आन्दोलनको गर्ने घोषणा

उखु किसानद्वारा फेरि आन्दोलनको गर्ने घोषणा

काठमाडौं । उद्योगबाट बक्यौता रकम नपाएपछि उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन…

पुरा खबर पढ्नुहोस्उखु किसानद्वारा बक्यौता रकम नपाए फेरि आन्दोलनको गर्ने घोषणा

माधव नेपाल समूह तथा जनमोर्चा सरकारमा नजाने

नेपाल समूह तथा जनमोर्चा सरकारमा नजाने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए । पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो…

पुरा खबर पढ्नुहोस्माधव नेपाल समूह तथा जनमोर्चा सरकारमा नजाने

राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [फोटो फिचर]

सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । सेनाले निर्माण गरेको उक्त संग्रहालयको राष्ट्रपति भण्डारीले बुधबार बिहान उद्घाटन गरेकी हुन् । ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन [फोटो फिचर]

कांग्रेसकाे क्रियाशील सदस्य छानबिन समितिमा कल्याण गुरूङको ‘नोट अफ डिसेन्ट’

कल्याण गुरूङ

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी…

पुरा खबर पढ्नुहोस्कांग्रेसकाे क्रियाशील सदस्य छानबिन समितिमा कल्याण गुरूङको ‘नोट अफ डिसेन्ट’

ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुख आजै पदमुक्त गरिँदै

तीन प्रदेश प्रमुख आजै पदमुक्त गरिँदै

काठमाडौँ- पूर्ववर्ती केपी शर्मा ओली सरकारले कार्यकालको उत्तरार्द्धतिर परिवर्तन गरेका प्रदेश प्रमुखहरू हटाइने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको हो । उनीहरूलाई आजै हटाइने देउवा निकट एक नेताले…

पुरा खबर पढ्नुहोस्ओली सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुख आजै पदमुक्त गरिँदै

रबिन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक, जनजाति महासंघ नेपाल

रबिन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षतासम्बन्धी जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी…

पुरा खबर पढ्नुहोस्रबिन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिक, जनजाति महासंघ नेपाल

संघियता खारेज गर्नुपर्ने र धर्म निरेपेक्षाको लागि जनमत सङग्रह- रबिन्द्र मिश्र

रबिन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले छलफलका लागि भन्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव सार्वजनिक गरेका मिश्रले गणतन्त्र पनि आयातित भएको टिप्पणी गरेका छन् । त्यस्तै उहाँले एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका…

पुरा खबर पढ्नुहोस्संघियता खारेज गर्नुपर्ने र धर्म निरेपेक्षाको लागि जनमत सङग्रह- रबिन्द्र मिश्र