मिलन पाण्डेसहित ४ नेताले रवीन्द्र मिश्रको काउन्टरमा अर्को प्रस्ताव ल्याए (पूर्णपाठसहित)

रवीन्द्र मिश्रको काउन्टरमा अर्को प्रस्ताव

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव ल्याएका छन् । पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो । ‘वैकल्पिक…

पुरा खबर पढ्नुहोस्मिलन पाण्डेसहित ४ नेताले रवीन्द्र मिश्रको काउन्टरमा अर्को प्रस्ताव ल्याए (पूर्णपाठसहित)

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक राज्यबाट पाउने सेवा सुविधा नलिने

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार राज्यमन्त्री श्रेष्ठले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका हुन् । आज उनले सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना सार्वजनिक…

पुरा खबर पढ्नुहोस्राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक राज्यबाट पाउने सेवा सुविधा नलिने

दार्चुला घटनाबारे बुझ्न गृह मन्त्रालयको टोली आज घटनास्थल जाँदै

बुझ्न गृह मन्त्रालयको टोली आज घटनास्थल जाँदै

काठमाडौं । दार्चुला घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका टोली घट्नास्थलतर्फ जाँदैछ। काठमाडौंबाट आज हिँड्ने टोली भोलि दार्चुला पुगेर काम थाल्ने बताइएको छ । समितिको सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले काठमाडौंबाट टोली आज…

पुरा खबर पढ्नुहोस्दार्चुला घटनाबारे बुझ्न गृह मन्त्रालयको टोली आज घटनास्थल जाँदै

नेपालमा कुल ४६ लाख ९२ हजारले कोरोना विरुद्धको खोप लगाए

कोरोना विरुद्धको खोप लगाए

आशा साहकाठमाडौं । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आइतबार सम्म ४६ लाख ९२ हजार २६ जनाले काभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको…

पुरा खबर पढ्नुहोस्नेपालमा कुल ४६ लाख ९२ हजारले कोरोना विरुद्धको खोप लगाए

प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति

प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति

काठमान्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई तोकेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आइतबार जारी गरेको विज्ञप्तिमा बलाधिकृत रथी शर्मालाई सरकारले सैनिक ऐन, २०६३ को दफा ८…

पुरा खबर पढ्नुहोस्प्रभुराम शर्मा कायम मुकायम प्रधान सेनापति

असह्य अत्याचार, भारतीय एसएसबीले तुइन काटिदिँदा

भारतीय एसएसबीले तुइन काटिदिँदा

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुइन काटिदिँदा’ महाकाली नदीमा शुक्रबार एक नेपाली नागरिक बेपत्ता भएको घटना घोर अमानवीय र भर्त्सनायोग्य छ । सञ्चारमाध्यममा आएका समाचार–विवरणका आधारमा भन्दा— यो सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट हुने गरेको ज्यादतीपूर्ण घटनाको एउटा उत्कर्ष हो । भारतीय पक्षले…

पुरा खबर पढ्नुहोस्असह्य अत्याचार, भारतीय एसएसबीले तुइन काटिदिँदा

एमाले एकता लगभग अन्त्य, आज संस्थापन पक्षको बैठक बस्दै

एमाले एकता लगभग अन्त्य

काठमाडौ । नेकपा एमालेको एकता अब करिब नहुने जस्तै भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नो अडानमा अडिग भएका कारण एकता अब करिब टुंगिएको छ । अध्यक्ष ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छन्…

पुरा खबर पढ्नुहोस्एमाले एकता लगभग अन्त्य, आज संस्थापन पक्षको बैठक बस्दै

जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने, को को जाने भए त मन्त्री ?

जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने एक नेताले जानकारी दिए ।…

पुरा खबर पढ्नुहोस्जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने, को को जाने भए त मन्त्री ?

कोरोना सन्क्रमित सन्ख्या बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बस्दै छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएसँगै आगामी रणनीति तयार पार्न बैठक बस्न लागेको हो । आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल…

पुरा खबर पढ्नुहोस्कोरोना सन्क्रमित सन्ख्या बढेपछि सीसीएमसी निर्देशक समितिको बैठक बस्दै