सर्वोच्चद्वारा भूमि आयोग विघटनविरूद्ध रिटमा अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

भूमि आयोग विघटनविरूद्ध रिटमा अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्ने पक्षमा…

पुरा खबर पढ्नुहोस्सर्वोच्चद्वारा भूमि आयोग विघटनविरूद्ध रिटमा अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग

डा. केसी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको डा. केसीको आरोप…

पुरा खबर पढ्नुहोस्स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न डा. केसीको माग

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार भिडियो

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा उनको सचिवालयबाट भिडियो प्रचार सुरु भएको छ । भिडियो मात्र नभएर ऐतिहासिक महत्वका फोटोहरु तथा ‘ग्राफिक्स टेक्ट’मार्फत गरिएका प्रचार सामग्री तत्काल बन्द गर्न महामन्त्री पूर्णबहादुर खड्का तथा प्रवक्ता विश्वप्रकाश शर्माले अनावश्यक…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको प्रचार भिडियो बन्द गर्न महामन्त्री र प्रवक्ताको निर्देशन

काठमाडौँका मुख्य सडकहरुमा बत्ती जडान हुँदै

काठमाडौँका मुख्य सडकहरुमा बत्ती जडान हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु. ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि…

पुरा खबर पढ्नुहोस्काठमाडौँका मुख्य सडकहरुमा बत्ती जडान हुँदै

भुटानले दिएको कोभिडविरुद्धको अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं । भुटानले नेपललाई अनुदानस्वरुप दिएको अष्ट्राजेनिकाको काेभिड खोप शुक्रबार नेपाल ल्याइएको छ । भुटानबाट ड्रक एयरको जहाजबाट खोप ल्याइएको नागरिक उड्डयन प्राधिकरले जनाएको छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे खाेप ल्‍याएकाे विमान अवतरण गरेको थियो…

पुरा खबर पढ्नुहोस्भुटानले दिएको कोभिडविरुद्धको अष्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काँग्रेसको महाधिवेशन भदौमा सम्भव छैन : महामन्त्री कोइराला

महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.श​शाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, “आन्तरिक…

पुरा खबर पढ्नुहोस्काँग्रेसको महाधिवेशन भदौमा सम्भव छैन : महामन्त्री कोइराला

सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र शीर्ष नेताहरुलाई सरकारका न्यूनतम साझा प्रतिवेदन बुझाएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले आफ्नो प्रतिवेदन देउवा र शीर्ष नेतालाई बुझाएको हो । कार्यदलले मन्त्रीहरुले पालना गर्नुपर्ने १४ बुँदे आचारसंहिता…

पुरा खबर पढ्नुहोस्सत्ता गठबन्धन कार्यदलले बुझायो प्रतिवेदन (पूर्णपाठसहित)

ओली सरकारले गठन गरेको भूमि आयोग खारेज

भूमि आयोग खारेज

काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो । केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेजीको…

पुरा खबर पढ्नुहोस्ओली सरकारले गठन गरेको भूमि आयोग खारेज

कुलमान घिसिङलाई पुन: बिध्दुत प्राधिकरणमा ल्याउने तयारी

कुलमान घिसिङलाई पुन: ल्याउने तयारी

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा…

पुरा खबर पढ्नुहोस्कुलमान घिसिङलाई पुन: बिध्दुत प्राधिकरणमा ल्याउने तयारी