अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार

काठमाडौँ । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा…

पुरा खबर पढ्नुहोस्अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय

पोखराका सम्पदा भाडामा नलगाउन सर्बोच्च अदालतको अन्तरिम आदेश

भाडामा नलगाउन सर्बोच्च अदालतको अन्तरिम आदेश

पोखरा — रामघाटसहित पोखराका प्राकृतिक सम्पदा भाडामा लगाउने सम्पूर्ण प्रक्रिया रोक्न उच्च अदालत पोखराले आइतबार अन्तरिम आदेश जारी गरेको छ । सम्झौता भइसकेका र सम्झौता हुने क्रममा रहेका आयोजनाका काम तत्कालका लागि अघि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको हो…

पुरा खबर पढ्नुहोस्पोखराका सम्पदा भाडामा नलगाउन सर्बोच्च अदालतको अन्तरिम आदेश

बिधुत प्राधिकरणमा कुलमान घिसीङको पुनर्नियुक्ति

कुलमान घिसीङको पुनर्नियुक्ति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी…

पुरा खबर पढ्नुहोस्बिधुत प्राधिकरणमा कुलमान घिसीङको पुनर्नियुक्ति

प्रश्नपत्र चोरेको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्न सिफारिस

दुई प्रहरीलाई बर्खास्त गर्न सिफारिस

डीएसपीसहित ११ जनालाई कारबाही सिफारिस काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्र भएको प्रश्नपत्र चोरीमा संलग्न ११ जनालाई कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरीमा प्रत्यक्ष…

पुरा खबर पढ्नुहोस्प्रश्नपत्र चोरेको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्न सिफारिस

अर्थमन्‍त्री जनार्दन शर्माले संसद्‍मा पेस गरेको श्वेत पत्र (पूर्णपाठ)

अर्थमन्‍त्री जनार्दन शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराएका छन् । संसद्‍मा यथार्थ पत्र प्रस्तुत गर्दै मन्त्री शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको भविष्य अन्धकारबाट उज्यालोतिर लैलाने विश्वास लिएको बताए । ध्यादेशमार्फत ल्याइएको बजेट जनप्रतिनिधिको…

पुरा खबर पढ्नुहोस्अर्थमन्‍त्री जनार्दन शर्माले संसद्‍मा पेस गरेको श्वेत पत्र (पूर्णपाठ)

जसपाको वरियतामा हेरफेर, पहिलो नम्बरमा डा.बाबुराम भट्टराई

जसपाको वरियतामा हेरफेर

३५ सदस्यीय कार्यकारिणी समिति, को रहे को हटे ? काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)को पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पाएका छन् । निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो वरियतामा डा. भट्टराईको नाम उल्लेख…

पुरा खबर पढ्नुहोस्जसपाको वरियतामा हेरफेर, पहिलो नम्बरमा डा.बाबुराम भट्टराई

एमालेको प्रस्तावित विधान संशोधन यस्तो छ, शक्तिशाली पार्टी अधक्ष्य (पूर्णपाठ)

एमालेको प्रस्तावित विधान संशोधन यस्तो छ

काठमाडौँ । एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । महाधिवेशनबाट…

पुरा खबर पढ्नुहोस्एमालेको प्रस्तावित विधान संशोधन यस्तो छ, शक्तिशाली पार्टी अधक्ष्य (पूर्णपाठ)

बलाधिकृतरथी प्रभुराम शर्मालाई कमाण्ड हस्तान्तरण

प्रभुराम शर्मालाई कमाण्ड हस्तान्तरण

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गर्नुभएको हो । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू…

पुरा खबर पढ्नुहोस्बलाधिकृतरथी प्रभुराम शर्मालाई कमाण्ड हस्तान्तरण

धामीको शव ड्रोन प्रयोग गरी खोज्ने तयारी : तुइन प्रकरण

धामीको शव ड्रोन प्रयोग गरी खोज्ने तयारी

दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी…

पुरा खबर पढ्नुहोस्धामीको शव ड्रोन प्रयोग गरी खोज्ने तयारी : तुइन प्रकरण