अन्तर्राष्ट्रिय खेल हुनेभएपछि पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’

पोखरा । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।…

पुरा खबर पढ्नुहोस्अन्तर्राष्ट्रिय खेल हुनेभएपछि पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’

ओलीनिकट नेताहरूद्वारा १४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई निरन्तर दबाब

१४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई निरन्तर दबाब

काठमाडौँ — माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका…

पुरा खबर पढ्नुहोस्ओलीनिकट नेताहरूद्वारा १४ सांसदलाई छिटो कारबाही गर्न सभामुखलाई निरन्तर दबाब

१० बुँदे सहमति कार्यान्वयन गर्न र नयाँँ पार्टी दर्ता नगर्न एमालेका ९ नेताको ध्यानाकर्षण

एमालेका ९ नेताको ध्यानाकर्षण

पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले स्थायी कमिटीका नौ नेताले पार्टीलाई विभाजनबाट बचाउन १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन् । उपाध्यक्ष भीमबहादुर रावलसहित नौ नेताले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्यस्तो ध्यनाकर्षण गराएका हुन् ।…

पुरा खबर पढ्नुहोस्१० बुँदे सहमति कार्यान्वयन गर्न र नयाँँ पार्टी दर्ता नगर्न एमालेका ९ नेताको ध्यानाकर्षण

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

काठमाडाैं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९…

पुरा खबर पढ्नुहोस्अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार

जसपा लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु (सुचीसहित)

जसपा लोकतान्त्रिक पार्टी

काठमाडौं । जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ता गरेका महन्थ ठाकुर पक्षले २४ जना केन्द्रीय कार्यकारिणी समितिको सूची बुझाएको छ। नयाँ पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ । अहिले पार्टीमा वरिष्ठ नेता राखिएको छैन । महन्थ ठाकुरको नेतृत्वमा कार्यकारिणी समिति…

पुरा खबर पढ्नुहोस्जसपा लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु (सुचीसहित)

को को छन त माधव नेपालले दर्ता गरेको नयाँ दल- नेकपा एमाले समाजबादी पार्टीमा (सुचीसहित)

नेकपा एमाले समाजबादी पार्टी

काठमाडौँ- नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी’ निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको हो । एमाले समाजवादीको अध्यक्षमा…

पुरा खबर पढ्नुहोस्को को छन त माधव नेपालले दर्ता गरेको नयाँ दल- नेकपा एमाले समाजबादी पार्टीमा (सुचीसहित)

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त साथै तीन सदस्यीय मन्त्रिपरिषद

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री

काठमाण्डौ । एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । नेकपा…

पुरा खबर पढ्नुहोस्बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त साथै तीन सदस्यीय मन्त्रिपरिषद

नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह निर्वाचन आयोग जांदै

नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको छ । नेता लक्ष्मणलाल कर्णका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक हुनेछ । उनले नयाँ पार्टीको चुनाव…

पुरा खबर पढ्नुहोस्नयाँं दल दर्ता गर्ना माधव समुह र महन्त ठाकुर समुह निर्वाचन आयोग जांदै

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धि अध्यादेश जारी

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको रातोपाटीलाई जानकारी दिए । ‘अध्यादेश जारी भइसकेको छ, अब यो राजपत्रमा छपाउन पठाइन्छ’, उनले…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धि अध्यादेश जारी