प्रचण्डद्वारा पार्टीको नेतृत्वबाट बिदा हुने इच्छा ब्यक्त

प्रचण्डद्वारा पार्टीको नेतृत्वबाट बिदा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् । उमेरका हिसावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार माओवादी केन्द्रको…

पुरा खबर पढ्नुहोस्प्रचण्डद्वारा पार्टीको नेतृत्वबाट बिदा हुने इच्छा ब्यक्त

अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने देउवा र पौडेलबीच सहमति

अनसन तोडाउने र महाधिवेशनको वातावरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गर्ने सहमति जुटेको छ। सभापति देउवा र नेता पौडेलबीच भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने सहमति जुटेको हो । दुई नेताबीचको छलफलपछि क्रियाशील सदस्यका…

पुरा खबर पढ्नुहोस्अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने देउवा र पौडेलबीच सहमति

देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल

देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच छलफल भएको हो । भेटमा सरकारलाई छिट्टै पुर्णता दिनेबारे छलफल भएको दाहालका प्रेस…

पुरा खबर पढ्नुहोस्देउवा र दाहालबीच सरकारलाई छिट्टै पूर्णता दिनेबारे छलफल

प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

विराटनगर । नेकपा (एमाले)का नेता भीम आचार्यले प्रदेश नम्बर–१ को मुख्यमन्त्री पदको शपथ लिएका छन् । आज विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले उनलाई शपथ गराएका हुन् । आचार्यले प्रदेशसभाको सबैभन्दा ठूलो दलको दलका नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ…

पुरा खबर पढ्नुहोस्प्रदेश १ को नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शपथ लिए

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

काठमाण्डौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् । यी दुईसहित दलको…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

शेरधन राईले राजीनामा दिँदै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर । नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा असर देखिएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता…

पुरा खबर पढ्नुहोस्शेरधन राईले राजीनामा दिँदै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

सनाखतको माधव नेपाल समुह निर्वाचन आयोगमा

सनाखतको माधव नेपाल समुह निर्वाचन आयोगमा

काठमाडौँ — माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो । उनीहरु…

पुरा खबर पढ्नुहोस्सनाखतको माधव नेपाल समुह निर्वाचन आयोगमा

बार्ता र सहमतिकाे भ्रममा नपर्न माधव नेपालको चेतावनी

माधव नेपालको चेतावनी

काठमाडाैं । माधवकुमार नेपालले नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताएका हुन् । उनले यसअघि पटक–पटक बेइमानी भएको भन्दै अब…

पुरा खबर पढ्नुहोस्बार्ता र सहमतिकाे भ्रममा नपर्न माधव नेपालको चेतावनी

माधव नेपालसँग चन्द्रागिरीमा एमालेका कति सांसद छन ?

चन्द्रागिरीमा एमालेका कति सांसद

काठमाण्डौ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीपार्टीका नेताहरु अहिले चन्द्रागिरी रिसोर्टमा रहेका छन् । स्रोतका अनुसार त्यहाँ संघीय संसदका ३१ जना सांसदहरु सहभागी रहेका छन् । राष्ट्रियसभाका ८ र प्रतिनिधिसभाका २३ जना समेत गरी ३१ सांसद सहभागी रहेको…

पुरा खबर पढ्नुहोस्माधव नेपालसँग चन्द्रागिरीमा एमालेका कति सांसद छन ?