जति छलफल, उति अलमल- एमसीसी

संशोधन गर्नुपर्ने केही दलको माग र अब गर्न नसकिने एमसीसीको अडानबीच सम्झौता थप उल्झनमा मेरो नेतृत्वमा सरकार हुँदा पास गराउन खोजेकै हो तर संसद्मा रोकियो, अहिले बल सत्तापक्षको कोर्टमा छ । – ओली एमसीसीबारे थरीथरी भनाइ नेपालबाट होइन, अमेरिकाबाटै आएका…








