दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा

उपाध्यक्ष सुमारले देउवासँग भनिन्, ‘नेपाललाई एमसीसी सम्झौता चाहिने वा नचाहिने छिटो निर्णय गर्नुहोस्’ काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका…

पुरा खबर पढ्नुहोस्दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा युवा पुस्ता

नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा युवा पुस्ता

गत हप्ता प्रधानमन्त्री शेर बहादुर देउवाको छोराले नेपाली काङग्रेसको कृयाशील सदस्य लिए लगत्तै भुपु गृहमन्त्री खुम बहादुरको छोरा पनि बाबुको बिँडो धान्छु भन्दै राजनीतिमा होमिएका छन, यस सँगै नेपाली काङग्रेसको जारी वडा तथा क्षेत्रिय अधिबेसनबाट थुप्रै युवाहरु प्रतिनिधिहरु राजनितीमा देखिएका…

पुरा खबर पढ्नुहोस्नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिहरुमा युवा पुस्ता

व्यवसायी रुक्मशमशेर राणाको निधन

व्यवसायी रुक्मशमशेर राणाको निधन

काठमाण्डौ । ब्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । राणाका ज्वाइँ अनिलकेशरी शाहका अनुसार उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डाइलाइसिस गर्दै आएका थिए । काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा उनको शनिबार बिहान निधन भएको हो ।…

पुरा खबर पढ्नुहोस्व्यवसायी रुक्मशमशेर राणाको निधन

अनलान कक्षा लिन रुखमै डेरा !

अनलान कक्षा लिन रुखमै डेरा !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्…

पुरा खबर पढ्नुहोस्अनलान कक्षा लिन रुखमै डेरा !

चैतभित्र पुन: मेलम्चीको पानी ल्याउने लक्ष्य

मेलम्चीको पानी

काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गरी खानेपानी नियमित आपूर्ति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका हुन् । गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित…

पुरा खबर पढ्नुहोस्चैतभित्र पुन: मेलम्चीको पानी ल्याउने लक्ष्य

संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ

सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ

संखुवासभा — मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ ।…

पुरा खबर पढ्नुहोस्संखुवासभा सामूहिक हत्याकाण्ड : एक जना आरोपी पक्राउ

लिम्पियाधुरा, लिपुलेक र कालपानीको जनगणना गरिने

लिम्पियाधुरा, लिपुलेक र कालपानी

काठमाडौँ: सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्न भएपछि सीमा क्षेत्रको…

पुरा खबर पढ्नुहोस्लिम्पियाधुरा, लिपुलेक र कालपानीको जनगणना गरिने

नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने

नेपाल एयरलाइन्स

काठमाडौँ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ-नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुने…

पुरा खबर पढ्नुहोस्नेपाल एयरलाइन्सले नयाँ दिल्ली दैनिक उडान गर्ने

पशुपतिनाथको मन्दिर साढे चार महिनापछि खुल्यो

पशुपतिनाथ मन्दिर पाँच महिनापछि खोल्ने तयारी

काठमाडौँ- पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५:३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा…

पुरा खबर पढ्नुहोस्पशुपतिनाथको मन्दिर साढे चार महिनापछि खुल्यो