गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

बस दुर्घटना

नवलपुरको गैंडाकोटमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुलनजिकै पश्चिमतर्फ जाँदै गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको…

पुरा खबर पढ्नुहोस्गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अधक्ष्य ओली अनुपस्थित हुने

एमाले अधक्ष्य ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट…

पुरा खबर पढ्नुहोस्सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अधक्ष्य ओली अनुपस्थित हुने

कोषाध्यक्षबाहेक नेपाली काङग्रेसको सबै पदाधिकारी निर्वाचनबाट चयन हुने

काङग्रेसको सबै पदाधिकारी निर्वाचनबाट चयन हुने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् । विगतमा उपसभापति, एक…

पुरा खबर पढ्नुहोस्कोषाध्यक्षबाहेक नेपाली काङग्रेसको सबै पदाधिकारी निर्वाचनबाट चयन हुने

फेवातालको अतिक्रमित २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सिफारिस

पोखराको फेलाताल

पोखरा । पोखराको फेलाताल अतिक्रमण गरी व्यक्तिका नाममा कायम गरिएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । पुण्य पौडेलको संयोजकत्वमा गठित ‘फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन उच्चस्तरीय समिति’ले ११ महिना लगाएर तयार पारेको प्रतिवेदनमा अतिक्रमण…

पुरा खबर पढ्नुहोस्फेवातालको अतिक्रमित २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सिफारिस

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक

काठमाडौँ – संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्दैछ । दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने छ । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद…

पुरा खबर पढ्नुहोस्सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

निर्वाचन प्रकृया रोक्न एनआरएनएलाई परराष्ट्रको पत्र

एनआरएनएलाई परराष्ट्रको पत्र

काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । परराष्ट्रले विभिन्‍न देशमा समस्या रहेको भन्‍दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । एनआरएनएको आगामी महाधिवेशनमा भाग…

पुरा खबर पढ्नुहोस्निर्वाचन प्रकृया रोक्न एनआरएनएलाई परराष्ट्रको पत्र

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, संसद् निरन्तर चलाउने र समसायिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुन लागेको…

पुरा खबर पढ्नुहोस्सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी

सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

प्रचार विभाग प्रमुख योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको ओरोप लगाएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा एमाले नेताहरूले सभामुख र अर्थमन्त्रीको भूमिकाप्रति टिप्पणी गरेको बताए । सभामुख…

पुरा खबर पढ्नुहोस्सभामुख र अर्थमन्त्रीले बलमिच्याइँ गरेको एमालेको निष्कर्ष

संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठ दिउँसो एक बजे बस्दैछ । आइतबारको बैठकमा २३ वटा अध्यादेश पेश हुँदैछन्। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ निर्णयार्थ प्रस्तुत गर्ने छन् । यस्तै उनले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८,…

पुरा खबर पढ्नुहोस्संसद बैठक बस्दै, यस्तो छ कार्यसूची