आजदेखि कक्षा १२ को परीक्षा

कक्षा १२ को परीक्षा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने)…

पुरा खबर पढ्नुहोस्आजदेखि कक्षा १२ को परीक्षा

पूर्व मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

शंकर पोख्रेलविरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध शरिर बन्धक तथा अपहरण मुद्दा दर्ता भएको छ । लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर…

पुरा खबर पढ्नुहोस्पूर्व मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

नेपालमा आजदेखि जनगणना सुरू

नेपालमा आजदेखि जनगणना सुरू

संघीय संरचना लागू भएपछिको पहिलो तथा देशको १२औं जनगणना बुधबार (आज) सुरु हुँदैछ। जनगणनाका लागि पहिलो चरणमा परीवेक्षकहरू आउँदो असोज १८ सम्म नागरिकको घर–घर पुग्दैछन् । त्यसपछि गणकहरू विस्तृत विवरण संकलनका लागि जानेछन् । सुपरीवेक्षकले प्रत्येक घर पुगेर २५ प्रश्नावली…

पुरा खबर पढ्नुहोस्नेपालमा आजदेखि जनगणना सुरू

संसदमा एमालेको अवरोध यथावत, विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

संसदमा एमालेको अवरोध यथावत

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन् । मंगलबार दिउँसो १ बजेदेखि बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले सांसदहरुले आसनबाट उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । एमालेको अवरोधबीच बैठकको आसनबाट रोष्ट्रमसम्म…

पुरा खबर पढ्नुहोस्संसदमा एमालेको अवरोध यथावत, विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

चोरी भएर अमेरिका पुगेको उमा-महेश्वरको मुर्ती फिर्ता

उमा-महेश्वरको मुर्ती फिर्ता

काठमाडौं : पाँच दशकअघि हराएको उमामहेश्वरको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । अमेरिकाको कोलोराडोस्थित एक संग्रहालयले अमेरिकास्थित नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको हो । पाटनको गाः हिटीमा उक्त मूर्ति १९६० को मध्यतिर हराएको थियो । १०…

पुरा खबर पढ्नुहोस्चोरी भएर अमेरिका पुगेको उमा-महेश्वरको मुर्ती फिर्ता

देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएन

मन्त्रिपरिषद्ले अझै पूर्णता पाएन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ । संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन् । आफू नियुक्त भएकै दिन आफ्नो…

पुरा खबर पढ्नुहोस्देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएन

विभूषण वितरणमा विकृति कायमै, यो वर्ष पनि पाँच सयभन्दा बढीको सूची

विभूषण वितरणमा विकृति कायमै

नयाँ पत्रिका बिशेष । राज्यकै ठूलो सम्मान भए पनि सत्तानिकट जोसुकै व्यक्तिले पाउन थालेपछि विभूषणको ओज घट्न थालेको छ, बहिष्कार गर्ने क्रमसमेत बढेको छ विकृति हटाउने भन्दै ०६८ मा विभूषण सिफारिस समितिले १३ जनालाई मात्र विभूषण वितरण गर्ने सिफारिस गरेको…

पुरा खबर पढ्नुहोस्विभूषण वितरणमा विकृति कायमै, यो वर्ष पनि पाँच सयभन्दा बढीको सूची

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक गृह जिल्ला जाँदै

ओली पहिलो पटक गृह जिल्ला जाँदै

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । प्रधानमन्त्रीबाट हटेपछि ओली मंगलबार पहिलो पटक झापा आउन लागेका हुन् । ओली यति एयरलाइन्सको उडानबाट मंगलबार बिहान १० बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउने र त्यसपछि…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक गृह जिल्ला जाँदै

गण्डकी नेकपा (एस)को अध्यक्षमा तुलबहादुर गुरुङ

अध्यक्षमा तुलबहादुर गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् । प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको बैठकले गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरेको हो । प्रदेश कमिटीको सचिवमा…

पुरा खबर पढ्नुहोस्गण्डकी नेकपा (एस)को अध्यक्षमा तुलबहादुर गुरुङ