२३ राष्ट्राध्यक्ष र सरकारप्रमुखले संबिधान दिवसको शुभकामना सन्देश

२३ राष्ट्राध्यक्ष र सरकारप्रमुख

काठमाडौं । संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मित्रराष्ट्रले नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, जापानी सम्राट, भारतीय राष्ट्रपति, बङ्गलादेश, श्रीलङ्का, जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपतिलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले…

पुरा खबर पढ्नुहोस्२३ राष्ट्राध्यक्ष र सरकारप्रमुखले संबिधान दिवसको शुभकामना सन्देश

५० भन्दा बढी पत्रकार र मिडिया उद्यमी बिभुषित (सुचीसहित)

पत्रकार र मिडिया उद्यमी बिभुषित

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५० जना भन्दा बढी पत्रकार तथा सञ्चार उद्यमीलाई विभिन्न पदबाट विभुषित गरेको छ । पदक पाउनेमा ठूला सञ्चारगृहका मालिकदेखि सत्तारुढ गठबन्धनमा आबद्ध दलनिकट पत्रकार संगठनका नेताहरु समेत छन् । कांग्रेसनिकट पत्रकारको संगठन नेपाल प्रेस…

पुरा खबर पढ्नुहोस्५० भन्दा बढी पत्रकार र मिडिया उद्यमी बिभुषित (सुचीसहित)

देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

संविधान दिवस मनाइँदै

काठमाडौँ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र…

पुरा खबर पढ्नुहोस्देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण, केहीले बिभुषण नलिने

राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण

रासस । काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ…

पुरा खबर पढ्नुहोस्राष्ट्रपतिबाट ९०३ जनालाई विभूषण, केहीले बिभुषण नलिने

बेलायतले अझै नेपाललाई रातो सूचीबाट हटाएन

नेपाललाई रातो सूचीबाट हटाएन

काठमाडौँ– अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ । खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका देशहरूलाई सेप्टेम्बर २२ बेलायतले पहेंलो सूचीमा उकाल्दैछ भने अक्टोबर ४ मा…

पुरा खबर पढ्नुहोस्बेलायतले अझै नेपाललाई रातो सूचीबाट हटाएन

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ काे बिजेता

भरतमणि पौडेल

काठमाडौँ– कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । उपाधिसँगै उनले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। निर्णय दर्शकले दिएको भोटका आधारमा भएको हो । ताप्लेजुङका भरतमणि पौडेल यो…

पुरा खबर पढ्नुहोस्भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ काे बिजेता

असोज १ गतेबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ने

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज

सिराज खान, रासस । नेपालगञ्ज । कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज असोज एक गतेबाट खुल्ने भएका छन् । सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड…

पुरा खबर पढ्नुहोस्असोज १ गतेबाट बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुल्ने

विभिन्न ११ वटा अध्यादेश आजबाट निष्क्रिय, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

विभिन्न १० वटा अध्यादेश आजबाट निष्क्रिय

अध्यादेश निष्क्रिय हुँदा एकल महिला र एसीडपीडितलाई असर काठमाडौं । आजबाट विभिन्न १० वटा अध्यादेश निष्क्रिय भएका छन् । तत्कालिन ओली सरकारले ल्याएर वर्तमान सरकारले गत साउन ३ गते संसदमा टेबल गराएका महत्वपूर्ण अध्यादेशहरु निष्क्रिय भएका हुन् । संसदमा पेश…

पुरा खबर पढ्नुहोस्विभिन्न ११ वटा अध्यादेश आजबाट निष्क्रिय, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोक्का

खुकुरीको धारमा वाचा–कसम, आफ्नै कानुनमा बाँधिए भुजुङका ४०० परिवार

लमजुङ भुजुङ गाउ

आश गुरुङ । कान्तिपुर काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् । गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म नगरेको, झूटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ । सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम…

पुरा खबर पढ्नुहोस्खुकुरीको धारमा वाचा–कसम, आफ्नै कानुनमा बाँधिए भुजुङका ४०० परिवार