प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा ब्यापक अनियमितता

साइकल खरिदमा ब्यापक अनियमितता

नयाँं पत्रिका खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेश सभामा आवाज उठ्यो, संसदीय समितिले छानबिनका लागि कागजपत्र माग गर्दा मुख्यमन्त्री कार्यालयले दिन मानेन प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको छ । गत…

पुरा खबर पढ्नुहोस्प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा ब्यापक अनियमितता

गगन थापा मन्त्री नबन्ने निश्चित, काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ?

गगन थापा मन्त्री नबन्ने

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदै गर्दा मन्त्री बन्ने चर्चामा रहेका सांसद गगनकुमार थापा मन्त्री नबन्ने निश्चित जस्तै भएको छ । पछिल्लो समय नेपाली काँग्रेसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा रहेका नेता थापा मन्त्री बन्ने चर्चा…

पुरा खबर पढ्नुहोस्गगन थापा मन्त्री नबन्ने निश्चित, काँग्रेसबाट को-को छन् मन्त्रीको लाइनमा ?

काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

बाबा एड्भेन्चर बससेवा प्रालि

काठमाडौं । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक…

पुरा खबर पढ्नुहोस्काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली पर्यटकीय बससेवा सुरु

नेता बर्षमान पुन उपचारको लागि बैंकक गए

नेता बर्षमान पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि बुधबार बिहान बैंकक गएका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बैंकक गएका हुन् । चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको पुनका…

पुरा खबर पढ्नुहोस्नेता बर्षमान पुन उपचारको लागि बैंकक गए

मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

मोक्षभूमि उपन्यास र भक्तराज आचार्य

काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक…

पुरा खबर पढ्नुहोस्मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

यि हुन् माधव नेपालको पार्टीबाट मन्त्री हुने सांसदहरु (नामसहित)

रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारमा सहभागी हुने पार्टीका नेताहरुको नाम टुँगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई…

पुरा खबर पढ्नुहोस्यि हुन् माधव नेपालको पार्टीबाट मन्त्री हुने सांसदहरु (नामसहित)

दल विभाजन सम्बन्धि अध्यादेश खारेज, छिट्टै मन्त्रिपरिषद् विस्तार हुने

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल…

पुरा खबर पढ्नुहोस्दल विभाजन सम्बन्धि अध्यादेश खारेज, छिट्टै मन्त्रिपरिषद् विस्तार हुने

चौधरी ग्रुपद्वारा गत आर्थिक वर्ष राजश्वमा १४ अर्ब २८ करोड योगदान

चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारलाई १४ अर्ब २८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको जनाएको छ । नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको…

पुरा खबर पढ्नुहोस्चौधरी ग्रुपद्वारा गत आर्थिक वर्ष राजश्वमा १४ अर्ब २८ करोड योगदान

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने माओवादीको निर्णय

माओवादीको निर्णय

काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालै दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने निर्णय लिएको छ । दल विभाजनसम्बन्धी अध्यादेशले मन्त्रिपरिषद विस्तारमा समस्या गरेपछि त्यसलाई पहिले फुकाउने निर्णय लिएको माओवादी स्थायी कमिटी सदस्य देव गुरुङले…

पुरा खबर पढ्नुहोस्अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने माओवादीको निर्णय