अदालतले जनकपुर बमकाण्डको आरोपी संजय साह ‘टकला’को फैसला उल्टायो

जन्मकैदको फैसला सात वर्षमा झार्यो जनकपुरधाम । बम विस्फोटको घटनामा जन्मकैदको सजाय पाएका पूर्व राज्यमन्त्री संजय साहको कैदलाई घटाएर सात वर्ष मात्र सजाय हुने फैसला गरिएको छ । साढे नौं वर्षअघि जनकपुरको रामानन्द चोकमा भएको मिथिला आन्दोलनमा भएको बम बिस्फोट…








