प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार : १६ मन्त्री र २ राज्यमन्त्री (सुचीसहित)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरु नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९ ) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा…








