गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड

प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले…

पुरा खबर पढ्नुहोस्गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड

‘परमादेश’सँग मन्त्री पद साटे : संबिधानबिद भीमार्जुन आचार्य

संबिधानबिद भीमार्जुन आचार्य

संविधानविद् भीमार्जुन आचार्यले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘परमादेश’सँग मन्त्री पद साटेको आरोप लगाएका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिरिषद् विस्तार गर्दै प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि संविधानविद् आचार्यले पनि आलोचना गरेका हुन् । ‘देउवा खराब थिए,…

पुरा खबर पढ्नुहोस्‘परमादेश’सँग मन्त्री पद साटे : संबिधानबिद भीमार्जुन आचार्य

सरकारमा छुटेकालाई उचित जिम्मेवारी दिन्छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन् । शनिबार बिहान बालुवाटारमा ‘विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ’पुस्तक विमोचन गर्दै उनले मन्त्रिमण्डल विस्तारमा छुटेका सहकर्मीलाई उचित स्थान दिने आश्वसन दिएका हुन् । उनले मन्त्रिमण्डल विस्तारमा छुटेका साथीहरुलाई आगामी…

पुरा खबर पढ्नुहोस्सरकारमा छुटेकालाई उचित जिम्मेवारी दिन्छु : प्रधानमन्त्री देउवा

उपत्यकामा आजदेखि सहुलियतमा खसी–बोका विक्री, प्रतिकिलो १० रुपियाँ छुट

सहुलियतमा खसी–बोका विक्री

रासस । काठमाडौं । काठमाडौंमा आजदेखि सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापारर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले आजदेखि काठमाडौंमा दशैंलक्षित सहुलियत मूल्यमा खसी–बोका विक्री शुरु भएको जानकारी दिनुभयो । कम्पनीको थापाथलीस्थित…

पुरा खबर पढ्नुहोस्उपत्यकामा आजदेखि सहुलियतमा खसी–बोका विक्री, प्रतिकिलो १० रुपियाँ छुट

प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

उपेन्द्र यादवको पुत्ला दहन

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन् । सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ वीरगन्जमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कालो नागको संज्ञा…

पुरा खबर पढ्नुहोस्प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा उपेन्द्र यादवको पुत्ला दहन

पूर्व डीआईजी रमेश खरेलले नयाँ राजनीतिक पार्टी खोल्ने

रमेश खरेलले नयाँ राजनीतिक पार्टी खोल्ने

कांग्रेस र कम्युनिस्टले केही गरेनन्, रत्नपार्कबाट अपिल गरेर राजनीतिक दल खोल्दैछु काठमाडौं । पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल खोल्ने तयारीमा लागेका छन् । उनले खुला बहस गरेर जनताको अपेक्षा अनुसारको पार्टी खोल्न लागेको जानकारी दिए । “हामी कांग्रेस कम्युनिस्टबाट…

पुरा खबर पढ्नुहोस्पूर्व डीआईजी रमेश खरेलले नयाँ राजनीतिक पार्टी खोल्ने

मन्त्रिपरिषद बिस्तारबारे टिप्पणी, गैरसांसद गजेन्द्र हमाललाई मन्त्री

मन्त्रिपरिषद बिस्तार

कान्तिपुर । यो प्रकरणले प्रधानमन्त्री देउवाका विगतका राजनीतिक वितण्डाहरूलाई सम्झाएको मात्र छैन, पुष्पकमल दाहाल, माधव नेपाल र उपेन्द्र यादवहरूले पछिल्लो समय दिइरहेको विधि,पद्धति, संविधानको मूल्य मन्यताप्रतिको दुहाईको पनि मुकुन्डो उत्रिएको छ । काठमाडौँ — नेपालको राजनीतिक इतिहासमा शुक्रबारको संयोग अप्रिय…

पुरा खबर पढ्नुहोस्मन्त्रिपरिषद बिस्तारबारे टिप्पणी, गैरसांसद गजेन्द्र हमाललाई मन्त्री

डा मिनेन्द्र रिजाल रक्षामन्त्री र रामकुमारी झाँक्री सहरी विकासमन्त्री

रिजाल रक्षामन्त्री र रामकुमारी सहरी

विद्यार्थी राजनीतिबाट उदाएका नेता रिजाल बने रक्षामन्त्री काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा मन्त्री बनेका छन् । मोरङको विराटनगर महानगरपालिका ३ स्थायी ठेगाना भएका रिजाल २०१४ असोज ३० गते जन्मिएका हुन् । सुनसरीमा जन्मिएका हुन् । रिजालका…

पुरा खबर पढ्नुहोस्डा मिनेन्द्र रिजाल रक्षामन्त्री र रामकुमारी झाँक्री सहरी विकासमन्त्री

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मन्त्रीहरुले लिए सपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन् । नेपालको संविधान २०७२ को धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई…

पुरा खबर पढ्नुहोस्नवनियुक्त मन्त्रीहरुले लिए सपथ