प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा, ६८ दिन मात्र मुख्यमन्त्री

मुख्यमन्त्री आचार्यले दिए राजीनामा

‘लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका शक्ति जुटेर अघि बढ्नुपर्छ’ मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा…

पुरा खबर पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा, ६८ दिन मात्र मुख्यमन्त्री

भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य राजदूत सिफारिस

काठमाडौँ — सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।  शर्मा अमेरिकाका…

पुरा खबर पढ्नुहोस्भारतमा शर्मा, अमेरिकामा खत्री र बेलायतमा आचार्य राजदूत सिफारिस

अष्टलक्ष्मी शाक्यको राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष लिखित राजीनामा दिएकी छन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने बताइए पनि प्रदेश सभा बैठकबाटै…

पुरा खबर पढ्नुहोस्अष्टलक्ष्मी शाक्यको राजीनामा, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

कांग्रेसको महाधिवेशन तिथि फेरि परिमार्जन भयो

सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि परिमार्जन गरिएको छ । केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशन मिति परिमार्जन गरेको हो । समितिले मंसिर ९–१३ मा हुने भनिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका परिमार्जन गरे पनि मिति सार्वजनिक गरेको…

पुरा खबर पढ्नुहोस्कांग्रेसको महाधिवेशन तिथि फेरि परिमार्जन भयो

बालुवाटारमा प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

प्रधानन्यायाधीशले चाहिएको सम्मानजनक बहिर्गमन

काठमाडौं । विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन् । सर्बोच्च अदालतमा बारसम्बद्ध पदाधिकारीहरुसँग भेटी सोमबार विहान ११ बजे बोलाएको फूलकोर्ट…

पुरा खबर पढ्नुहोस्बालुवाटारमा प्रधानन्यायाधीश राणाको आक्रोश, सबै खुलस्त पारिदिने चेतावनी

जबर्जस्ती रिपोर्टिङ गर्न खोजेपछि ॠषि धमलालाई बैठकस्थलबाट निकाला

ॠषि धमलाला

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई धक्का दिएर बाहिर निकालिएको छ । मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय…

पुरा खबर पढ्नुहोस्जबर्जस्ती रिपोर्टिङ गर्न खोजेपछि ॠषि धमलालाई बैठकस्थलबाट निकाला

बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीले विश्वासको मत लिदै

अष्टलक्ष्मी शाक्य

बागमती : बागमती प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठक आज बस्दैछ। बुधबार दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले…

पुरा खबर पढ्नुहोस्बागमती प्रदेशसभाको बैठक आज, मुख्यमन्त्रीले विश्वासको मत लिदै

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलब कति ?

तलब कति ?

इकागज । काठमाडौँ– सरकारभित्र पनि विभिन्न पदमा भागबन्डा खोजेर न्यायपालिकाको निष्ठा समाप्त पार्न उद्यत रहेका भनी आरोपित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राज्यकोषबाट मासिक कति पारिश्रमिक पाउलान् भन्ने आम जिज्ञासा हुनसक्छ । सरकारले हालै राज्यका विभिन्न पदाधिकारीहरूको मासिक तलब राजपत्रमा प्रकाशन…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशको तलब कति ?

प्रधानन्यायाधीशको भूमिकामा दलहरू ‘मौन’

दलहरू ‘मौन’

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकालाई लिएर न्यायालयबाट बहिर्गमनको सुझावदेखि राजीनामासम्मको माग भइरहेका बेला राजनीतिक दलहरू भने उनलाई जोगाउन लागिपरेका छन् । सत्तारूढदेखि प्रतिपक्षसम्म मौन बसेपछि दलहरूमाथि नै ठूलो प्रश्न उठेको छ । बालुवाटारमा सोमबार बसेको अनौपचारिक बैठकमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा,…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायाधीशको भूमिकामा दलहरू ‘मौन’