तराईमा छठको रौनकता, आज पहिलो दिन ‘नहाय खाय’

छठको रौनकता

जनकपुरधाम । तराईमा मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ सोमबार विधिवत रुपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमी सम्म चार दिन सम्मा मनाइने छठ पर्वको पहिलो दिन सोमबार ‘नहाय खाय’विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो ।…

पुरा खबर पढ्नुहोस्तराईमा छठको रौनकता, आज पहिलो दिन ‘नहाय खाय’

प्रधानन्यायधिसको राजीनामा बाहेक अरु सम्झौता नगर्ने, मुलुकभरका अदालत एक दिन ठप्प पार्ने

प्रधानन्यायधिसको राजीनामा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनमा विभिन्न इकाईले समर्थन जनाउँदै सशक्त बनाउन जोड दिएका छन् । दोस्रो चरणको आन्दोलन तयारीमा रहेको बारलाई मुलुकभरका अदालत एक दिन ठप्प पार्नुपर्नेसम्मका सुझाव इकाई पदाधिकारीले दिएका छन् ।…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायधिसको राजीनामा बाहेक अरु सम्झौता नगर्ने, मुलुकभरका अदालत एक दिन ठप्प पार्ने

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमणको बेला उच्चस्तरीय भेटबार्ताहरु पनि सम्पन्न

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमणको बेला उच्चस्तरीय भेटबार्ताहरु पनि सम्पन्न

जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहाले, प्रधानमन्त्री देउवा

जो बाइडेन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहालेको बताए । स्कटल्यान्डको ग्लोस्गोमा कोप–२६ मा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवाले भने,‘बाइडेनसँग पनि मेरो भेट भयो । पहिले नै नेपाल आएका…

पुरा खबर पढ्नुहोस्जो बाइडेनले आफूलाई देख्नेबित्तिकै चिनिहाले, प्रधानमन्त्री देउवा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिँदै

मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् । कांग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गरेका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका…

पुरा खबर पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिँदै

जलवायु परिवर्तन सम्बन्धि विश्व सम्मेलनमा बेलायती मन्त्री आलोक शर्माद्वारा नेपालको चर्चा

मन्त्री आलोक शर्मा

लक्ष्मीप्रसाद उपाध्याय रासस । स्कटल्याण्ड । जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा सुरू भएसँग विश्वको ध्यान नेपालको मुस्ताङ र सोलुखुम्बुले तानेको छ । आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गर्नुभएका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले…

पुरा खबर पढ्नुहोस्जलवायु परिवर्तन सम्बन्धि विश्व सम्मेलनमा बेलायती मन्त्री आलोक शर्माद्वारा नेपालको चर्चा

सर्बोच्चमा कानुन व्यवसायीको आन्दोलन जारी, न्यायाधीशहरू आन्तरिक छलफलमा

कानुन व्यवसायीको आन्दोलन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्‍दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् । आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् । प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को…

पुरा खबर पढ्नुहोस्सर्बोच्चमा कानुन व्यवसायीको आन्दोलन जारी, न्यायाधीशहरू आन्तरिक छलफलमा

काङग्रेस नेतृ सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने

नेतृ सुजाता कोइराला

मोरङ — कांग्रेस नेता सुजाता कोइरालाले गृह जिल्ला मोरङमा आएर पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा कोइरालाले संस्थापनइतर समूहमा सबै मिलेर एउटा मात्रै उम्मेदवार बनाउने अवस्था नआएकोले आफूले पनि सभापतिमा उम्मेदवारी घोषणा…

पुरा खबर पढ्नुहोस्काङग्रेस नेतृ सुजाता कोइरालाले सभापतिमा उम्मेदवारी दिने

सुदूरपश्‍चिममा प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति

मुख्‍यमन्‍त्री त्रिलोचन भट्ट

काठमाडौँ- सुदूरपश्‍चिम प्रदेशमा नेकपा माओवादी केन्‍द्र र नेकपा एकीकृत समाजवादी (तत्‍कालीन एमालेको माधव नेपाल समूह)बीच आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति भएको पाइएको छ । नेकपा एमाले विभाजन नहुँदै मुख्‍यमन्‍त्री त्रिलोचन भट्टले विश्‍वासको मत लिँदा भदौपछि सरकारको नेतृत्‍व समाजवादीले गर्ने लिखित…

पुरा खबर पढ्नुहोस्सुदूरपश्‍चिममा प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्‍व गर्ने सहमति