रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्बाचित

रामचन्द्र पौडेल

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ । पौडेलले ‍३३ हजार ८…

पुरा खबर पढ्नुहोस्रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्बाचित

राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई…

पुरा खबर पढ्नुहोस्राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने राप्रपाको निर्णय

यस्तो रहेको छ रवि लामिछानेको नागरिकता साम्बन्धि मुध्दा फैसलाको पूर्णपाठ

रवि लामिछाने

काठमाडौं : सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन प्राप्ति नगरेको भन्दै उनको सांसद पद खारेज गरेको थियो। सांसद पद खारेज भएसँगै उपप्रधान तथा गृह मन्त्री पद…

पुरा खबर पढ्नुहोस्यस्तो रहेको छ रवि लामिछानेको नागरिकता साम्बन्धि मुध्दा फैसलाको पूर्णपाठ

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट, बिहीबार सुनुवाइ हुने (निवेदनपत्रसहित)

प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदनमाथि बिहीबार पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । दाहालले ३ वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट, बिहीबार सुनुवाइ हुने (निवेदनपत्रसहित)

द्वन्द्वकालीन मुद्दामा सबै माओवादीको एउटै स्वर, शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन सरकारसँग माग

प्रचण्डको नेतृत्वमा ८ दल

काठमाडौँ — प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादी सबै नेताले एउटै स्वर बनाएका छन्  । दसवर्षे सशस्त्र द्वन्द्वमा एकै ठाउँ रहेका…

पुरा खबर पढ्नुहोस्द्वन्द्वकालीन मुद्दामा सबै माओवादीको एउटै स्वर, शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन सरकारसँग माग

सांसदका स्वकीय सचिवमा फेरि पनि आफ्नै छोराछोरीदेखि साला र भाइ–भतिजा

काठमाडौँ — सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । तर, यति महत्त्वपूर्ण जिम्मेवारीका लागि कैयौं सांसदले परिवारका सदस्यलाई मात्र योग्य ठानेर नियुक्ति दिएका छन् ।…

पुरा खबर पढ्नुहोस्सांसदका स्वकीय सचिवमा फेरि पनि आफ्नै छोराछोरीदेखि साला र भाइ–भतिजा

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेशप्रति माओवादीको आपत्ति

माओवादीको आपत्ति

काठमाण्डौ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। ज्ञानेन्द्रराज आराण लगायतको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिदिएका थिए । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा…

पुरा खबर पढ्नुहोस्प्रचण्डविरुद्ध रिट दर्ता गर्ने आदेशप्रति माओवादीको आपत्ति

माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको अपिल

अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’…

पुरा खबर पढ्नुहोस्माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको अपिल

राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकिर गर्नुभयो…

पुरा खबर पढ्नुहोस्राम्रो काम गर्न खोज्दा चौतर्फी प्रहार भयो : अध्यक्ष ओली