मधेसी लक्षित आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्री श्रेष्ठले मागे माफी

कृष्णकुमार श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो एक आभिव्यक्तिलाई लिएर माफी मागेका छन् । उनले तनहुँमा गत सोमबार आयोजित एक कार्यक्रममा दिइएको अभिव्यक्तिको आलोचना भएपछि उनले माफी मागेका हुन् । उक्त अभिव्यक्ति कुनै समुदाय र जातिप्रति लक्षित…

पुरा खबर पढ्नुहोस्मधेसी लक्षित आपत्तिजनक अभिव्यक्ति दिएका मन्त्री श्रेष्ठले मागे माफी

एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो : मोरङ पहिलो, झापा दोस्रो

एमालेको संगठित सदस्य

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संगठित सदस्य संख्या आठ लाख नाघेको छ । १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । एमाले संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले दिएको जानकारीअनुसार अहिलेसम्म…

पुरा खबर पढ्नुहोस्एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो : मोरङ पहिलो, झापा दोस्रो

पूर्वराजालाई प्रधानमन्त्री देउवाले चुनाव लड्न चुनौती

प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका हुन्…

पुरा खबर पढ्नुहोस्पूर्वराजालाई प्रधानमन्त्री देउवाले चुनाव लड्न चुनौती

उच्चस्तरीय राजनीतिक समितिप्रति कांग्रेस नेता सिंहको आरोप

नेता प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले रामचन्द्र पौडेल नेतृत्वमा सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समिति संविधानविपरीत भएको आरोप लगाएका छन् । आज विहान कांग्रेस संस्थापन नेता तथा पिता स्वर्गीय गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सिंहले भने, ‘अहिलेको…

पुरा खबर पढ्नुहोस्उच्चस्तरीय राजनीतिक समितिप्रति कांग्रेस नेता सिंहको आरोप

एमाले र गठबन्धनबीच तनाव : सिन्धुली सदरमुकाममा कर्फ्यु

सिन्धुली सदरमुकाम

काठमाडौं । सिन्धुली जिल्लाको सदरमुकाममा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा नेकपा (एमाले) महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएको भन्दै सत्ता गठबन्धन पक्षले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । कमलामाई नगरपालिकास्थित स्टलबजार, जुनारचोक,…

पुरा खबर पढ्नुहोस्एमाले र गठबन्धनबीच तनाव : सिन्धुली सदरमुकाममा कर्फ्यु

आज छठ पर्वको मुख्य दिन, तराइमा धुमधामसँग मनाइदै

छठ पर्व

विराटनगर — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन । भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउ पारेका छन् । घरघरै व्रतालुहरु सम्पूर्ण शुद्धताका साथ ठेकुवा, भुसुवा र पुरीलगायतका प्रसाद तयार पार्नमा व्यस्त छन् । व्रतालु, परिवारजन र छरछिमेक…

पुरा खबर पढ्नुहोस्आज छठ पर्वको मुख्य दिन, तराइमा धुमधामसँग मनाइदै

भूपू गोर्खाहरुको माग सम्बन्धि बार्ता गर्न नेपाल सरकारको तर्फबाट वार्ता समिति बन्दै

भूपू गोर्खाहरु

नेपाल सरकारले भूतपूर्व गोर्खा सैनिकका मागका सम्बन्धमा बेलायतसँग संवाद थाल्न समिति गठनको तयारी गरेको छ । बेलायतले भूतपूर्व गोर्खा सैनिकका मागबारे संवादमा बस्न तयार रहेको जवाफ दिएपछि परराष्ट्र मन्त्रालयले समिति गठन गर्न लागेको हो । जानकार अधिकारीहरुका अनुसार उक्त समितिमा…

पुरा खबर पढ्नुहोस्भूपू गोर्खाहरुको माग सम्बन्धि बार्ता गर्न नेपाल सरकारको तर्फबाट वार्ता समिति बन्दै

एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

भीम रावलको घोषणा

‘कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ’ अछाम – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । मंगलबार आयोजित एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा…

पुरा खबर पढ्नुहोस्एमाले अध्यक्षमा उठ्ने भीम रावलको घोषणा

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा, १९ करोड ठगी

नक्कली लालपूर्जा

काठमाडौं । बैंककै कर्मचारीको मिलेमतोमा कतिसम्मको ठगी धन्दा चल्दोरहेछ भन्ने पछिल्लो उदाहरण हो, यो चाहीँ । चर्चित गायकको नामको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोडको कर्जा दिने बैंक हो, कुमारी बैंक । त्यसरी ठगी धन्दा चलाउने व्यक्ति को होला ?…

पुरा खबर पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा, १९ करोड ठगी