प्रधानमन्त्री देउवालाई चार अन्तर्राष्ट्रिय फोरमबाट निम्ता

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने चारवटा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको निम्तो पाएका छन् । स्विट्जरल्यान्डमा हुने डाभोस फोरम, दुबई एक्स्पो र कतारमा हुने अति कम विकसित मुलुकको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्ता आएको हो । तर, यी सम्मेलनमा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवालाई चार अन्तर्राष्ट्रिय फोरमबाट निम्ता

मुगुको गमगढीमा भीषण आगलागी, करोडौँ क्षति विवरण संकलन गर्न मुख्यमन्त्रीकाे निर्देशन

भीषण आगलागी

मुगु । गएराति १२ बजे मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १ तल्लो बजारमा रहेका २१ घर जलेर नष्ट भएको छ । यस दुःखद घटनाकाे क्षतिकाे विवरण तत्काल संकलन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय जिल्ला प्रशासनलाई एक…

पुरा खबर पढ्नुहोस्मुगुको गमगढीमा भीषण आगलागी, करोडौँ क्षति विवरण संकलन गर्न मुख्यमन्त्रीकाे निर्देशन

विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध

सर्वोच्च अदालत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका…

पुरा खबर पढ्नुहोस्विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध

आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

प्रधानन्यायाधीश

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् । उनले सर्वोच्चका…

पुरा खबर पढ्नुहोस्आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए

महाधिवेशन प्रतिनिधि छान्दै एमाले

आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ । संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ । तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि…

पुरा खबर पढ्नुहोस्देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए

नेपाली काङग्रेसको स्थगित १३ जिल्लाको वडा अधिवेशन आजदेखि प्रारम्भ

नेपाली काङग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय…

पुरा खबर पढ्नुहोस्नेपाली काङग्रेसको स्थगित १३ जिल्लाको वडा अधिवेशन आजदेखि प्रारम्भ

नेपाली काङग्रेसमा नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

नेपाली काङग्रेस

रासस । काठमाडौँ, कात्तिक २७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा आउन पार्टीका नेताहरूले निर्वाचन सरगर्मी तीव्र बनाए पनि पार्टीले लिने नीतिगत निर्णयका विषयमा अहिलेसम्म बहसको प्रारम्भ हुन सकेको छैन । केन्द्रीय महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहे पनि…

पुरा खबर पढ्नुहोस्नेपाली काङग्रेसमा नीतिगत बहसभन्दा नेतृत्वकै चर्चा

सर्वोच्च अदालतभित्रै प्रहरी र वकिलबीच घम्साघम्सी

प्रहरी र वकिलबीच घम्साघम्सी

काठमाण्डौ । सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच बिहीबार घम्साघम्सी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतको गेटभित्रै धर्ना दिइरहेका कानुन व्यवसायीलाई प्रहरीले हटाउन खोजेपछि घम्साघम्सी भएको हो । सर्वोच्चभित्रै कानुन व्यवसायीले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा…

पुरा खबर पढ्नुहोस्सर्वोच्च अदालतभित्रै प्रहरी र वकिलबीच घम्साघम्सी

कोभिड-१९ को कारण रोजगारी गुमाएका अतिविपन्न परिवारलाई १० हजार दिने प्रक्रिया शुरू

अर्थ मन्त्रालय

कोभिड-१९ को महामारीको समयमा रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दिने प्रक्रिया शुरू भएको छ । अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी अतिविपन्न परिवारलाई राहत दिने प्रक्रिया थालेको हो। यसका लािग १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन…

पुरा खबर पढ्नुहोस्कोभिड-१९ को कारण रोजगारी गुमाएका अतिविपन्न परिवारलाई १० हजार दिने प्रक्रिया शुरू