कोदोको रक्सी ‘ब्रान्डिङ’ खोजी गर्दै गण्डकी विश्वविद्यालय

गण्डकी विश्वविद्यालय

कोदोको रक्सीको नमुना संकलन पोखरा : घरगाउँमा बनाइने घरेलु रक्सीलाई प्रहरीले जफत गर्दै आएको छ। नेपालमा थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै रक्सी अनिवार्य भएपनि कानुनी मान्यता नहुँदा बेला-बेला प्रहरीले मिल्काइदिने गरेको छ । पछिल्लो समय दक्षिण कोरियाले…

पुरा खबर पढ्नुहोस्कोदोको रक्सी ‘ब्रान्डिङ’ खोजी गर्दै गण्डकी विश्वविद्यालय

हस्तलिखित र एमआरपीपछि अब बिधुतिय राहदानी (इ-पासपोर्ट)

बिधुतिय राहदानी

काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ । त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन् । महानिर्देशक अर्यालका अनुसार…

पुरा खबर पढ्नुहोस्हस्तलिखित र एमआरपीपछि अब बिधुतिय राहदानी (इ-पासपोर्ट)

बिप्लब नेकपाको बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ

नेकपाको बन्द

रासस । काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ । आज बिहानैदेखि देशभर गरिएको बन्दमा संलग्न ११५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक…

पुरा खबर पढ्नुहोस्बिप्लब नेकपाको बन्दको देशभर आंशिक प्रभाव, ११५ जना पक्राउ

प्रधानमन्त्री देउवालाई चार अन्तर्राष्ट्रिय फोरमबाट निम्ता

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने चारवटा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको निम्तो पाएका छन् । स्विट्जरल्यान्डमा हुने डाभोस फोरम, दुबई एक्स्पो र कतारमा हुने अति कम विकसित मुलुकको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्ता आएको हो । तर, यी सम्मेलनमा…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवालाई चार अन्तर्राष्ट्रिय फोरमबाट निम्ता

मुगुको गमगढीमा भीषण आगलागी, करोडौँ क्षति विवरण संकलन गर्न मुख्यमन्त्रीकाे निर्देशन

भीषण आगलागी

मुगु । गएराति १२ बजे मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १ तल्लो बजारमा रहेका २१ घर जलेर नष्ट भएको छ । यस दुःखद घटनाकाे क्षतिकाे विवरण तत्काल संकलन गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय जिल्ला प्रशासनलाई एक…

पुरा खबर पढ्नुहोस्मुगुको गमगढीमा भीषण आगलागी, करोडौँ क्षति विवरण संकलन गर्न मुख्यमन्त्रीकाे निर्देशन

विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध

सर्वोच्च अदालत

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले गर्दै न्यायापालिकाको समग्र आधारलाई कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेका…

पुरा खबर पढ्नुहोस्विग्रहको बाटो छोडेर संवादमा आउन प्रधानन्यायधीशको अनुरोध

आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

प्रधानन्यायाधीश

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन् । निजी सचिवालयमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् । उनले सर्वोच्चका…

पुरा खबर पढ्नुहोस्आन्दोलनरत पक्षलाई संवादमा आउन प्रधानन्यायाधीशको अनुरोध (विज्ञप्तिसहित)

देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए

महाधिवेशन प्रतिनिधि छान्दै एमाले

आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ । संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ । तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि…

पुरा खबर पढ्नुहोस्देशभर एकसाथ महाधिवेशन प्रतिनिधि छान्दै एमाले, सर्वसम्मतीबाट १३७ जना छानिए

नेपाली काङग्रेसको स्थगित १३ जिल्लाको वडा अधिवेशन आजदेखि प्रारम्भ

नेपाली काङग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय…

पुरा खबर पढ्नुहोस्नेपाली काङग्रेसको स्थगित १३ जिल्लाको वडा अधिवेशन आजदेखि प्रारम्भ