न्यायालयको विवाद नसुल्झिए सरकारले हस्तक्षेप गर्छ : प्रचण्ड

प्रचण्ड

धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतभित्र देखिएको विवाद एक दुई दिनमा नसल्टिए सरकारले हस्तक्षेप गर्ने बताएका छन् । अदालतभित्र भइरहेको विवादका बारेमा गठबन्धनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले सकेसम्म अदालत स्वयमले यसलाई…

पुरा खबर पढ्नुहोस्न्यायालयको विवाद नसुल्झिए सरकारले हस्तक्षेप गर्छ : प्रचण्ड

नेपाल बार एसोसिएसनको आन्दोलन जारी, दंगा प्रहरी हटाइयो दलहरुलाई ज्ञापन पत्र बुझाईदै

नेपाल बार एसोसिएसन

काठमान्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ । प्रधानन्यायाधीशविरुछको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् । न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै…

पुरा खबर पढ्नुहोस्नेपाल बार एसोसिएसनको आन्दोलन जारी, दंगा प्रहरी हटाइयो दलहरुलाई ज्ञापन पत्र बुझाईदै

राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन

राप्रपा महाधिवेशन

काठमान्डौ । आगामी ११–१३ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पनि चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । राप्रपा महाधिवेशनमा दुई हजार नौ सय ७० जना प्रतिनिधि उपस्थित हुने छन् । त्यसका लागि आज साेमबार तीन सय ३०…

पुरा खबर पढ्नुहोस्राप्रपा महाधिवेशन : आज प्रादेशिक क्षेत्रीय अधिवेशन

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (दस्ताबेजसहित)

भीम रावल

काठमान्डौ । एमाले उपाध्यक्ष भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने संस्थापन पक्षको तयारी रहेका बेला आइतबार उपाध्यक्ष रावलले उम्मेदवार बन्ने बताएका हुन् । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने रावल…

पुरा खबर पढ्नुहोस्एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (दस्ताबेजसहित)

एमाले १०औ महाधिबेशन- महासचिवमा रस्साकस्सी

एमाले १०औ महाधिबेशन

काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अब को महासचिव बन्ला भन्ने चासो बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले संकेत नगरेका कारण महासचिव पदका आकांक्षी नेता खुलेका छैनन् । तर, चार नेताले भित्रभित्रै महासचिव पदका लागि गृहकार्य गरिरहेका…

पुरा खबर पढ्नुहोस्एमाले १०औ महाधिबेशन- महासचिवमा रस्साकस्सी

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन

काँग्रेसको १४औँ महाधिवेशन

काठमाडौँ, । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ ।काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो । केन्द्रीय निर्वाचन…

पुरा खबर पढ्नुहोस्नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन

प्रदेश नं २ मा नेकपा एसका दुईमन्त्री थपिए

नेकपा एसका दुईमन्त्री

जनकपुर । प्रदेश नं २ काे सरकारमा नव नियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे सपथ ग्रहण गर्नुभएको हो ।महतोले उद्योग, पर्यटन, वन तथा…

पुरा खबर पढ्नुहोस्प्रदेश नं २ मा नेकपा एसका दुईमन्त्री थपिए

राजनितीक पार्टीहरुको महाधिवेशनमा भागलिने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

नेपाल पत्रकार महासंघ

काठमाडौं – नेपाल पत्रकार महासंघले राजनीतिक दलको उम्मेदवार बनेकाहरूलाई ‘उच्च नैतिकता प्रदर्शन गर्न’ आग्रह गरेको छ । त्यस अतिरिक्त राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने,…

पुरा खबर पढ्नुहोस्राजनितीक पार्टीहरुको महाधिवेशनमा भागलिने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल

माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल आयल निगमले दुई हप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर अत्याचार गरेको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको ज्ञापनपत्र बुझाउन पुगेका ६ विद्यार्थी संगठनका नेताहरूको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले आयल निगमले…

पुरा खबर पढ्नुहोस्पेट्रोलियमको मूल्‍यवृद्धि अति हैन अत्याचार हो, घटाउनैपर्छ : माधव नेपाल