नारायणी किनारमा ओली : देउवाप्रति नरम, दाहालप्रति गरम (फोटो फिचर)

नारायणी किनार

चितवन – नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार भव्य उद्घाटन भयो । नारायणी किनारमा लाखौं मानिसहरूको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवशनको उद्घाटन गरे । एमालेले १०औं महाधिवेशन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला(निर्वाचन क्षेत्र) ताक्नुलाई कतिपयले विभिन्न कोणले…

पुरा खबर पढ्नुहोस्नारायणी किनारमा ओली : देउवाप्रति नरम, दाहालप्रति गरम (फोटो फिचर)

एमालेमा विधान संशोधन प्रस्ताव, सर्वसम्मत गराउन संख्या बढाइयो

एमालेमा विधान संशोधन

चितवन । नेकपा एमालेको जारी १०औं महाधिवेशनको बन्द सत्रअघि बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको…

पुरा खबर पढ्नुहोस्एमालेमा विधान संशोधन प्रस्ताव, सर्वसम्मत गराउन संख्या बढाइयो

आशिक गुरुङ नेपाली काङग्रेस कास्कीको कान्छो महाधिवेशन प्रतिनिधि

आशिक गुरुङ नेपाली काङग्रेस

पोखरा । पोखरा लेकसाइड निवासी युवा ब्यवसायी आशिक गुरुङ गत सोमबार सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधिको चुनाबमा कास्की क्षेत्र नं २ बाट जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । आशिक कास्कीका कान्छो महाधिवेशन प्रतिनिधि भएका छन ।…

पुरा खबर पढ्नुहोस्आशिक गुरुङ नेपाली काङग्रेस कास्कीको कान्छो महाधिवेशन प्रतिनिधि

संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अल्पविकसित देशबाट बिकासशील राष्ट्रमा स्तरोन्नतिको प्रस्ताव अनुमोदन

संयुक्त राष्ट्रसंघ

वासिङ्टन — नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्रसंघका लागि…

पुरा खबर पढ्नुहोस्संयुक्त राष्ट्रसंघद्वारा नेपाललाई अल्पविकसित देशबाट बिकासशील राष्ट्रमा स्तरोन्नतिको प्रस्ताव अनुमोदन

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौती दिने गरी नेताद्वय राजेन्द्रप्रसाद लिङ्देन अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने…

पुरा खबर पढ्नुहोस्राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

प्रधानन्यायाधीशविरुद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

सर्वोच्चदेखि बालुवाटार

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसन, बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका छन् । नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन,…

पुरा खबर पढ्नुहोस्प्रधानन्यायाधीशविरुद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री देउवा

चितवन — नेकपा एमालेको १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११:४५ बजे…

पुरा खबर पढ्नुहोस्प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने

कांग्रेसमा २५ जिल्लामा अधिवेशन सकिँदा देउवा-पौडेल पक्ष कुन बलियो?

देउवा-पौडेल पक्ष कुन बलियो

नेपाली कांग्रेसले हिजोआज जिल्ला अधिवेशन गरिरहेको छ। एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन भइरहेका छन् । यसअघि कांग्रेसले १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन गरेको थियो । एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेदेखि कांग्रेसले जिल्ला…

पुरा खबर पढ्नुहोस्कांग्रेसमा २५ जिल्लामा अधिवेशन सकिँदा देउवा-पौडेल पक्ष कुन बलियो?

शिक्षक र कर्मचारीलाई दलको सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोग

काठमाडौँ – शिक्षक र कर्मचारीलाई संविधानविपरित राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । शिक्षक तथा कर्मचारीले दलको सदस्यको जिम्मेवारी सम्हालको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दलको सदस्यको जिम्मेवारी लिएका शिक्षक तथा कर्मचारीलाई तत्काल जिम्मेवारीबाट हटाउन समेत…

पुरा खबर पढ्नुहोस्शिक्षक र कर्मचारीलाई दलको सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन