जाजरकोटमा बस दुर्घटनामा ५ जनाको मृत्यु, २९ जना घाइते

बस दुर्घटना

रासस जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएकाको नाम ठेगाना खुलेको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोट कि १८ वर्षिया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षकी सन्ध्या मल्ल शाही हुनुहुन्छ । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका…

पुरा खबर पढ्नुहोस्जाजरकोटमा बस दुर्घटनामा ५ जनाको मृत्यु, २९ जना घाइते

एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार

सर्वसम्मतिको प्रयास

चितवन : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष…

पुरा खबर पढ्नुहोस्एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार

नेता फकाउँदै अध्यक्ष ओली, सर्बसम्मत बनाउन हम्मेहम्मे

नेता फकाउँदै अध्यक्ष ओली

चितवन : एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शनिबार साँझ ६:२० मा पत्रकारहरूलाई एउटा एसएमएस पठाए, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने । महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुने ।’ सर्वसम्मत गराउन यसपालि एमाले अध्यक्ष केपी शर्मा ओली जोडतोडले…

पुरा खबर पढ्नुहोस्नेता फकाउँदै अध्यक्ष ओली, सर्बसम्मत बनाउन हम्मेहम्मे

अफ्रिकाको डान्सबारमा नेपाली युवती बेच्ने क्यानेडियन नागरिकलाई ३० वर्षको जेल सजाय

जेल सजाय

काठमाडौं । नेपाली युवतीहरुलाई अफ्रिकाको डान्सबारमा लगेर बेच्ने क्यानडाका तस्करलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । केन्याको एक अदालतले नेपाली युवतीहरुको तस्कीरी गरेको पुष्टि भएपछि उक्त फैसला गरेको हो । क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई…

पुरा खबर पढ्नुहोस्अफ्रिकाको डान्सबारमा नेपाली युवती बेच्ने क्यानेडियन नागरिकलाई ३० वर्षको जेल सजाय

एमाले महाधिबेशन नभएर ‘ओलीवेशन’ हो : काङग्रेस नेता थापाको टिप्पणी

गगन थापा

काठमाडौँ — कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन,…

पुरा खबर पढ्नुहोस्एमाले महाधिबेशन नभएर ‘ओलीवेशन’ हो : काङग्रेस नेता थापाको टिप्पणी

एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु बिच छलफल जारी

एमाले महाधिवेशन

सौराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द-सत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्…

पुरा खबर पढ्नुहोस्एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु बिच छलफल जारी

माओवादी केन्द्रको पालिका सम्मेलन आज, अध्यक्ष प्रचन्डले भर्च्युल्ली उद्घाटन गर्ने

माओवादी केन्द्र

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार गाउँ/नगरपालिकास्तरीय सम्मेलन गर्दैछ । तत्कालिन नेकपा विभाजनपछि पार्टीको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्न लागेको हो । त्यही सम्मेलनअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहमा शनिबार अधिवेशन हुन लागेको माओवादी केन्द्रकी नेतृ अन्जना…

पुरा खबर पढ्नुहोस्माओवादी केन्द्रको पालिका सम्मेलन आज, अध्यक्ष प्रचन्डले भर्च्युल्ली उद्घाटन गर्ने

उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु

युवाको मृत्यु

बिराटनगर । शुक्रबार बिहान विराटनगरको एक अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलाबाट हामफालेका थिए । मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि…

पुरा खबर पढ्नुहोस्उपचार खर्च तिर्न नसक्दा अस्पतालको तीन तलाबाट हामफालेका युवाको मृत्यु

पदाधिकारी थपिए पनि विष्णु पौडेल र शंकर पोखरेलबिच महासचिवमा रस्साकस्सी जारी

विष्णु पौडेल र शंकर पोखरेल

चितवन । पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या थपे पनि नेकपा (एमाले)लाई दसौं महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय पेचिलो बन्ने देखिएको छ । महासचिवमा अध्यक्ष केपी शर्मा ओलीनिकट दुई नेता बिष्णु पौडेल र शंकर पोखरेलले दाबी नछोडेपछि सहमति जुटाउन…

पुरा खबर पढ्नुहोस्पदाधिकारी थपिए पनि विष्णु पौडेल र शंकर पोखरेलबिच महासचिवमा रस्साकस्सी जारी