कांग्रेस जिल्ला अधिवेशनहरुमा कुटाकुट र गोली, देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा

देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा

काठमाडौं : कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ । हिमाली जिल्लामा दसैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १०…

पुरा खबर पढ्नुहोस्कांग्रेस जिल्ला अधिवेशनहरुमा कुटाकुट र गोली, देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा

कोरोना संक्रमित प्रधानन्यायाधीश राणा सामान्य अवस्थामा, बारको आन्दोलन रोकियो

प्रधानन्यायाधीश राणा

काठमाण्डौ । कोरोना संक्रमणपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । राणा कोरोना पोजेटिभ भएपछि सोमबार साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार राणाको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ ।…

पुरा खबर पढ्नुहोस्कोरोना संक्रमित प्रधानन्यायाधीश राणा सामान्य अवस्थामा, बारको आन्दोलन रोकियो

एमाले महाधिवेशन : मतदान सकियो, ४ बजे परिणाम आउने

मतदान सकियो

चितवन : नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । सहमति नजुटेपछि एमालेको अध्यक्षसहित अन्य पदका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको हो । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन…

पुरा खबर पढ्नुहोस्एमाले महाधिवेशन : मतदान सकियो, ४ बजे परिणाम आउने

जाजरकोटमा बस दुर्घटनामा ५ जनाको मृत्यु, २९ जना घाइते

बस दुर्घटना

रासस जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएकाको नाम ठेगाना खुलेको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोट कि १८ वर्षिया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षकी सन्ध्या मल्ल शाही हुनुहुन्छ । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका…

पुरा खबर पढ्नुहोस्जाजरकोटमा बस दुर्घटनामा ५ जनाको मृत्यु, २९ जना घाइते

एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार

सर्वसम्मतिको प्रयास

चितवन : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष…

पुरा खबर पढ्नुहोस्एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार

नेता फकाउँदै अध्यक्ष ओली, सर्बसम्मत बनाउन हम्मेहम्मे

नेता फकाउँदै अध्यक्ष ओली

चितवन : एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले शनिबार साँझ ६:२० मा पत्रकारहरूलाई एउटा एसएमएस पठाए, ‘महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने । महाधिवेशन सम्पूर्ण रूपमा सहमतिमा १२ गते समापन हुने ।’ सर्वसम्मत गराउन यसपालि एमाले अध्यक्ष केपी शर्मा ओली जोडतोडले…

पुरा खबर पढ्नुहोस्नेता फकाउँदै अध्यक्ष ओली, सर्बसम्मत बनाउन हम्मेहम्मे

अफ्रिकाको डान्सबारमा नेपाली युवती बेच्ने क्यानेडियन नागरिकलाई ३० वर्षको जेल सजाय

जेल सजाय

काठमाडौं । नेपाली युवतीहरुलाई अफ्रिकाको डान्सबारमा लगेर बेच्ने क्यानडाका तस्करलाई ३० वर्षको जेल सजाय सुनाइएको छ । केन्याको एक अदालतले नेपाली युवतीहरुको तस्कीरी गरेको पुष्टि भएपछि उक्त फैसला गरेको हो । क्यानडियन व्यापारी असिफ अमिराली अलिभाई जेठा नामका ती व्यक्तिलाई…

पुरा खबर पढ्नुहोस्अफ्रिकाको डान्सबारमा नेपाली युवती बेच्ने क्यानेडियन नागरिकलाई ३० वर्षको जेल सजाय

एमाले महाधिबेशन नभएर ‘ओलीवेशन’ हो : काङग्रेस नेता थापाको टिप्पणी

गगन थापा

काठमाडौँ — कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भइरहेको बताएका छन् । ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन,…

पुरा खबर पढ्नुहोस्एमाले महाधिबेशन नभएर ‘ओलीवेशन’ हो : काङग्रेस नेता थापाको टिप्पणी

एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु बिच छलफल जारी

एमाले महाधिवेशन

सौराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द-सत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्…

पुरा खबर पढ्नुहोस्एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु बिच छलफल जारी