कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा, अरू को-को निर्वाचित?

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्माले ६१२ मत ल्याएर सभापति जितेका हुन् । सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५२८ मत ल्याएका थिए। जोशी सभापति शेरबहादुर देउवा पक्षका हुन्…







